मुख्यमन्त्रीद्धारा ५० भेन्टिलेटर र कोरोना परीक्षण मेशिन थप्न निर्देशन
नेपालबहस संवाददाता
चैत २०, २०७६ शुक्रबार ०:३०:१९
२० चैत, काठमाडौं । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशका लागि ५० भेन्टिलेटर र दुई थान कोरोना परीक्षण मेशिन थप्न निर्देशन दिएका छन् ।
मुख्यमन्त्री राउतको संयोजकत्वमा गठित निर्देशक समितिको आज बसेको बैठकले सम्बन्धित मन्त्रालय र कार्यकारी समितिलाई सो निर्देशन दिएको हो । भेन्टिलेटर र कोरोना परीक्षण मेशिन खरिद गर्न तत्काल प्रक्रिया शुरु गर्न निर्देशनसमेत उनले दिएका छन् ।
सो उपकरण प्रादेशिक अस्पताल जनकपुरमा १०, नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा १० र अन्य जिल्ला अस्पतालमा पाँच÷पाँच भेन्टिलेटर थप गरिने छन् भने वीरगञ्ज र राजविराजमा कोरोना परीक्षण (पिसिआर) मेसिन जडान गरिनेछ । निर्देशन समितिको आज सम्पन्न बैठकमा विभिन्न मन्त्रालयका सचिवले कोरोना महामारी नियन्त्रण तथा लकडाउनको अवस्थाबारे जानकारी गराएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुन्तला बेचेरै तिलक गुरुङले छोराछोरीलाई इन्जिनियर र नर्स पढाए
पुष ५, २०८१ शुक्रबार
आज यी स्थानमा काटिदैछ बिजुली
पुष ५, २०८१ शुक्रबार
वैदेशिक रोजगारी: १५ वर्षमा १४ हजार बढीको मृत्यु
पुष ५, २०८१ शुक्रबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
कलायुक्त प्यागोडा शैलीको मन्दिर
पुष ५, २०८१ शुक्रबार
नेपाली सेनाद्वारा 'प्रेसर कुकर बम' निष्क्रिय
पुष ५, २०८१ शुक्रबार
एसिया कप क्रिकेटः नेपाल बङ्गलादेशसँग पराजित
पुष ५, २०८१ शुक्रबार
विद्युत् सर्ट भई आगलागी हुँदा १५ लाखको क्षति
पुष ५, २०८१ शुक्रबार