कोरोना नियन्त्रण तथा रोकथाम नीति तयार गर्न स्वास्थ्य सल्लाहकार समितिलाई जिम्मा
नेपालबहस संवाददाता
चैत २१, २०७६ शुक्रबार २२:१६:३२
२१ चैत, जनकपुर । प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतको संयोजकत्वमा गठित उच्चस्तरीय निर्देशक समितिले कोरोना भाइरस नियन्त्रणका लागि आवश्यक नीति तयार गर्न प्रदेश स्वास्थ्य सल्लाहकार समितिलाई जिम्मेवारी दिएको छ।
समितिको आज यहाँ बसेको बैठकले प्रदेशको स्वास्थ्य सल्लाहकार समितिलाई सम्भावित सो भाइरसको जोखम नियन्त्रणका लागि सरकारलाई गर्नुपर्ने काम बारे तथ्यगत सूचीसहितको नीति निर्माण गर्ने जिम्मेवारी दिइएको हो । बैठकले समितिलाई छिटो नीति तयार गरी सरकारलाई उपलब्ध गराउन निर्देशन समेत दिएको छ ।
सो स्वास्थ्य सल्लाहकार समितिमा डा रामकेवल साह, डा सुरेन्द्र यादव, डा प्रवीण मिश्र, डा काशीकान्त झा, डा विजयकुमार सिंह, डा गरिबदास ठाकृुर, डा जेके लाल रहेका छन् । सल्लाहकार समितिका सदस्य डा साहले आजबाट नै कार्य प्रारम्भ गरेर यथाशीघ्र आफ्ना सुझाव सरकारलाई बुझाउने जानकारी गराए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुन्तला बेचेरै तिलक गुरुङले छोराछोरीलाई इन्जिनियर र नर्स पढाए
पुष ५, २०८१ शुक्रबार
आज यी स्थानमा काटिदैछ बिजुली
पुष ५, २०८१ शुक्रबार
वैदेशिक रोजगारी: १५ वर्षमा १४ हजार बढीको मृत्यु
पुष ५, २०८१ शुक्रबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बाँके राष्ट्रिय निकुञ्जमा बाघ र आहारा प्रजातिको सर्वेक्षण सुरु
पुष ५, २०८१ शुक्रबार
सर्वोच्चले उच्च अदालतसँग माग्यो शरणार्थी प्रकरणमा बेचन झालाई थुनामा पठाउनुको कारण
पुष ५, २०८१ शुक्रबार
एसिया कप क्रिकेटः नेपालविरुद्धको खेलमा बङ्गलादेशले टस जित्यो
पुष ५, २०८१ शुक्रबार
नेपाल र बङ्गलादेशबीचको खेलमा वर्षा बाधक
पुष ५, २०८१ शुक्रबार