सार्वजनिक निकायहरुमा खरीद प्रक्रियाको म्याद थप गर्न महासंघको अपिल
नेपालबहस संवाददाता
चैत २१, २०७६ शुक्रबार २२:२९:२०
२१ चैत्र, काठमाडौं । विश्वप्यापी महामारीको रुपमा रहेको कोराना भइरस (कोभिड १९) रोगका कारण हाल देशभर चैत्र २५ गतेसम्म नेपाल सरकार मन्त्रीपरिषद्को निर्णयानुसार भएको लकडाउनले गर्दा देश भित्र आवत जावत गर्न सबै श्रोत साधनहरु बन्द रहेको र अतिआवश्यक सेवा बाहेकका सबै खरीद प्रक्रियाहरुको म्याद एक महिना थप गर्ने निर्णय गरेको र सार्वजनिक खरीद अनुगमन कार्यालयको मितिः२०७६ चैत्र १७ गतेमा म्याद थपको लागि प्रकाशित सूचनालाई समेत वेवास्था गरि निर्माण कार्यका लागि केही सार्वजनिक निकायहरुले खरीद प्रक्रियाहरु जस्तैः बोलपत्र आब्हान, बोलपत्र खरीद र दाखिला गर्ने तथा कामको सम्झौता लगायतका कार्य कायम राखेको प्रति नेपाल निर्माण व्यवसायी महासंघले शुक्रबार एक अपिल जारी गरेको छ ।
निर्माण व्यवसायीहरु एक ठाउँबाट अर्को ठाउँसम्म आवतजावत गर्न नसकिने अवस्थामा बैंक ग्यारेण्टी लगायतका कागजात तयार गर्न नसकिने भएकोले निर्माण कार्यका सबै खरीद प्रक्रियाहरुमा भाग लिन सक्ने अवस्था नरहेकोले खरीद प्रक्रियामा स्वच्छ प्रतिस्पार्धा समेत हुन नसक्ने भन्दै सबै सार्वजनिक निकायहरुमा निर्माण कार्यको खरिद प्रक्रिया रोक्न महासंघले अनुरोध गरेको महासचिव रोशन दाहालले जानकारी गराएका छन् । यसरी लकडाउनको समयमा अतिआवश्यक सेवा बाहेकका खरीद प्रक्रियाको लागि आव्हान भएका देशभरका यस्ता सम्पूर्ण खरीद प्रक्रियाको म्याद लकडाउन हटेको न्युनतम १५ दिन पछि सम्म थप गरिदिने व्यवस्थाका लागि संघीय सरकार, प्रदेश सरकार र स्थानिय सरकार अन्तर्गतका सम्पूर्ण सार्वजनिक निकायहरुमा नेपाल निर्माण व्यवसायी महासंघ अनुरोध गरेको छ । सबै आफ्ना निर्माण व्यवसायी सदस्यहरूले लकडाउनलाई सहयोग हुनेगरि आ–आफ्नो तर्फबाट सम्बन्धित सार्वजनिक निकायहरूमा यसै अपिल अनुसार पहल गर्न समेत भनेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमदिरा र सुर्तीजन्य वस्तुमा कर वृद्धि
जेठ १५, २०८१ मंगलबार
बजेटबारे नेताहरूको मिश्रित प्रतिक्रिया : कोही भन्छन्- राम्रो, कोही भन्छन् नराम्रो !
जेठ १५, २०८१ मंगलबार
सूचना प्रविधि आर्थिक विकासको रुपान्तरणकारी क्षेत्रमा समावेश
जेठ १५, २०८१ मंगलबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
डीआईजी र एसएसपी सरुवामा गृहमन्त्रीको मनोमानी, ५ महिना नपुग्दै लखेटिए आचार्य
जेठ १७, २०८१ बिहिबार
सन्दीप लामिछानेलाई अमेरिकाले फेरि पनि दिएन भिसा
जेठ १७, २०८१ बिहिबार
तापक्रममा ‘रेकर्ड ब्रेक’ : वर्षकै सबैभन्दा बढी नेपालगञ्जमा ४४.२ डिग्री
जेठ १७, २०८१ बिहिबार
बजेट पारदर्शितामा नेपाल ५८ औं स्थानमा
जेठ १७, २०८१ बिहिबार
मधेस प्रदेश सरकारको बेरुजु एक अर्ब ५९ करोड
जेठ १७, २०८१ बिहिबार
कांग्रेस मात्रै लोकतान्त्रिक पार्टी हो : नेता निधि
जेठ १७, २०८१ बिहिबार
अत्यधिक गर्मीले विभिन्न स्थानका विद्यालयको पठनपाठन प्रभावित
जेठ १७, २०८१ बिहिबार
मधेस प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ हुँदै
जेठ १७, २०८१ बिहिबार