आज लकडाउनको १४ औं दिन [ हेर्नुस २५ तस्विर ]
नेपालबहस संवाददाता
चैत २४, २०७६ मंगलबार १:४४:१७
२४ चैत्र, काठमाडौं । कोरोना भाइरस संक्रमण र रोकथामका लागि नेपालमा १४ दिनदेखिको लकडाउन जारी छ । लकडाउनको समयमा सरकारले अत्यावश्यक काम र अप्ठ्यारो परेर बाहिर ननिस्की नहुनेका हकमा सवारी साधनका लागि पासको व्यवस्था गरेको छ ।
अत्यावश्यक कामबाहेक घरबाहिर नजान आह्वान गरेको छ । सरकारी आह्वान अटेरी गर्दै मानिसहरू घरबाहिर निस्कने क्रम भने रोकिएको छैन । नेपाल प्रहरीले लकडाउन उल्लंघन गर्नेलाई नियन्त्रणमा लिएर छाड्ने गरेको छ ।
गृहमन्त्रालयले कडाइका साथ लकडाउन पालना गराउन जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र गरेको छ । सवारी पास लिँदै दुरुपयोग गर्नेक्रम बढेपछि अधिकांश जिल्ला प्रशासन कार्यालयले तत्काललाई पास वितरणमा रोक लगाएका छन् ।
यसैबीच, सरकारले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि लकडाउनको अवधि थप लम्ब्याएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले आगामी वैशाख तीन गतेसम्मलाई लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।
दोस्रो पटक थपिएको लकडाउनको समयअवधि मंगलबार मध्यरातसम्म थियो । चैत्र ११ गते यता लकडाउनलाई सरकारले किस्ताबन्दीमा निरन्तरता दिँदै आएको छ ।
यो पनि हेर्नुस:
आज लकडाउनकाे १२ औं दिन [ हेर्नुस २१ तस्विर ]
लकडाउनकाे छैटौ दिन [ हेर्नुस १९ तस्विर ]
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफोटोमा हेर्नुस् कागले आफ्नो बच्चालाई गरेको स्याहार
असार १३, २०८१ बिहिबार
नेपालगञ्जमा महिला क्याम्पसमा अध्ययन गर्नको आकर्षण बढ्यो
असार १२, २०८१ बुधबार
सशस्त्र प्रहरीका एसपी र डीएसपी सरुवामा गृहमन्त्रीको मनलाग्दी
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार
यी राशीमा ३ दिनपछि आर्थिक संकटको छायाँ पर्न सक्छ !
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार
बसमा सवार यात्रुको मृत्यु, चालक र सहचालक पक्राउ
नेपालबहस संवाददाता
असार १३, २०८१ बिहिबार
गृहमन्त्री लामिछानेको सचिवालयमा दाम जम्मा गर्न नसक्दा रोकिएको श्रेष्ठ र आचार्यको बढुवा !
असार १४, २०८१ शुक्रबार
एसइईमा फेल भएका सबैले मौका परीक्षा दिन पाउने
असार १४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १५, २०८१ शनिबार
मनसुनी वायुको प्रभाव : देशका विभिन्न ठाउँमा वर्षा, यी स्थानमा ठूलो पानी पर्ने
असार १५, २०८१ शनिबार
टी-२० विश्वकपको फाइनल आज, भारत र दक्षिण अफ्रिका भिड्दै
असार १५, २०८१ शनिबार
कृषि क्षेत्रमा जनशक्तिको अभाव हुनु दुःखद : राष्ट्रपति
असार १५, २०८१ शनिबार
आज असार १५ : राष्ट्रिय धान दिवस तथा दही चिउराको सांस्कृतिक पर्व मनाइँदै
असार १५, २०८१ शनिबार
वर्षाको उच्च जोखिम रहेकाले सावधानी अपनाउन आग्रह
असार १४, २०८१ शुक्रबार