मुस्किलमा परेका दिनदुखीहरुलाई सहयोग गरेर मनाउँ चैत्र २६ गते : पूर्व मन्त्री जोशी
नेपालबहस संवाददाता
चैत २५, २०७६ मंगलबार १६:२३:३०
२५ चैत, काठमाडौं । काठमाडौ नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री नविन्द्रराज जोशीले चैत्र २६ अर्थात् २०४६ सालमा प्रजातन्त्र पुनर्स्थापना भएको दिन अर्थात् प्रजातन्त्र पुनर्स्थापना दिवसका अवसरमा लोकतान्त्रिक व्यवस्था मान्ने तथा यसका अनुयायी हरुले दिनदुखी र दैनिकी गुजारा गर्न मुस्किल परेकाहरुलाई सहयोग गरेर प्रजातन्त्र पुनर्स्थापना दिवस मनाउन आग्रह गरेका छन् ।
आह्वान पत्र सार्वजनिक गर्दै जोशीले प्रजातन्त्र पुनर्स्थापनाका सर्वोच्च कमान्डर ,वीर ,लौहपुरुष गणेशमान सिंहले परोपकार र निस्वार्थ सेवानै राजनीतिकर्मीको धर्म हो त्यो धर्म सबैले पालना गर्नुपर्ने बताएका छन् । उनले गणेशमान सिंहको वचनलाई चिरायुत्व दिन यो कार्यका थालनी गरिएको बताएका छन् । जोशी णेशमान सिंह अध्ययन प्रतिष्ठानका अध्यक्ष समेत रहेका हुन् ।
साथै कोरना बिरुद्ध लड्न सामाजिक दूरी कायम गर्दै ,सरकार र विश्वस्वास्थ्य संगठनका आचारसंहिता पालना गर्न समेत आह्वान गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुन्तला बेचेरै तिलक गुरुङले छोराछोरीलाई इन्जिनियर र नर्स पढाए
पुष ५, २०८१ शुक्रबार
आज यी स्थानमा काटिदैछ बिजुली
पुष ५, २०८१ शुक्रबार
वैदेशिक रोजगारी: १५ वर्षमा १४ हजार बढीको मृत्यु
पुष ५, २०८१ शुक्रबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बाँके राष्ट्रिय निकुञ्जमा बाघ र आहारा प्रजातिको सर्वेक्षण सुरु
पुष ५, २०८१ शुक्रबार
सर्वोच्चले उच्च अदालतसँग माग्यो शरणार्थी प्रकरणमा बेचन झालाई थुनामा पठाउनुको कारण
पुष ५, २०८१ शुक्रबार
एसिया कप क्रिकेटः नेपालविरुद्धको खेलमा बङ्गलादेशले टस जित्यो
पुष ५, २०८१ शुक्रबार
नेपाल र बङ्गलादेशबीचको खेलमा वर्षा बाधक
पुष ५, २०८१ शुक्रबार