आज नवनियुक्त गभर्नर अधिकारीले शपथ लिँदै
नेपालबहस संवाददाता
चैत २५, २०७६ मंगलबार १६:२६:५५
२५ चैत्र, काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले मंगलबार शपथ लिने भएका छन् । उनले प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर राणा समक्ष आज साढे ११ बजेमा शपथ लिने कार्यक्रम रहेको छ ।
शपथलिएलगत्तै अधिकारीले राष्ट्र बैंकको केन्द्रीय कार्यालय पुगेर पदभार ग्रहण गर्ने बताइएको छ । चिरञ्जिवी नेपालको चैत ५ मा कार्यकाल सकिएपछि गभर्नर पद रिक्त रहेको थियो ।
त्यसयता अर्थमन्त्रीको नेतृत्वमा बनेको गभर्नर सिफारिस समितिले अधिकारीसहित पूर्वसचिव राजन खनाल र वरिष्ठ डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीको नाम अघि सारिएको थियो । जसमा अधिकारीको नाम सोमबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
पुष ४, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार