गभर्नर अधिकारीद्वारा पदभार ग्रहण
नेपालबहस संवाददाता
चैत २५, २०७६ मंगलबार १९:५:३६
२५ चैत्र, काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले देशमा गम्भिर आर्थिक संकट आउने गरी कोरोना भाइरसको संक्रमण फैलिएपनि सबैको साथ र सहयोग लिएर वित्तीय तथा आर्थिक क्षेत्रमा सुधार गर्ने बताएका छन् ।
नेपाल राष्ट्र बैंकको गभर्नरमा आज प्रधानन्यायधीश चोलेन्द्रशमशेर जवरा समक्ष पद तथा गोपनीयताको शपथ लिए लगत्तै कार्यभार संहाल्न पुगेका अधिकारीेले भने– लगभग पाँच वर्षपछि फेरि संगै बसेर वित्तीय तथा आर्थिक क्षेत्रको सुधार गर्ने अभियानको नेतृत्व गर्ने मौका पाएको छु, तपाईंहरुको साथ र सहयोगले अवश्य पनि सफलता प्राप्त हुने मेरो विश्वास छ ।
सो अवसरमा डेपुटी गभर्नरद्वय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठलगायत उच्च पदस्थ कर्मचारीको उपस्थिति थियो ।हिजो बसेको मन्त्रिपरिषद बैठकले अधिकारीलाई आगामी पाँच वर्षका लागि गभर्नर पदमा नियुक्त गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
पुष ३, २०८१ बुधबार
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
बाल अस्पताल निर्माणमा सघाउन कतारसँग आग्रह
पुष ३, २०८१ बुधबार
पहिलो पटक सीआरएन नम्बर र शेयर आवेदन सेवा सिटिजन्स मोबाइल बैंकिङ एपमा
पुष ३, २०८१ बुधबार