कर्णालीमा कोरोनाको जोखिम नियन्त्रणका लागि २०० श्ययाको आइसुलेशन बनाईदै
नेपालबहस संवाददाता
चैत २५, २०७६ मंगलबार २०:३५:१६
२५ चैत, काठमाडौं । कर्णाली प्रदेशमा कोरोना भाइरसको सम्भावित जोखिम रोकथाम तथा नियन्त्रण गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले उच्च प्राथमिकता दिएको प्रतिष्ठानका उपकुलपति प्राडा राजेन्द्र वाग्लेले जानकारी दिएको छ । प्रतिष्ठानद्वारा सञ्चालित जुम्ला अस्पतालका निर्देशक डा। मंगल रावलले अहिले १२० आइसुलेसन श्यया , दश वटा आईसियू र ५ वटा भेन्टिलेटर तयार अवस्थामा रहेको बताएका छन् ।
उनका अनुसार जनचेतना कार्यक्रम, विशेषज्ञ डा. धिरज गुरुङको नेतृत्वमा कोभिड टाक्स फोर्स, ¥यापिड रेस्पोन्स टिम, हेल्थ डेक्स तथा क्वारेन्टाइन अनुगमनका कामहरु भईरहेका छन् । प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले प्रतिष्ठानमा कार्यरत ३२ विशेषज्ञ चिकित्सक र २६ जना मेडिकल अफिसर सवै कोरोनाको जोखिमका विरुद्धका कार्यरत रहेका जानकारी दिएका छन् ।
उनले प्रतिष्ठानका कार्यरत ३५० कर्मचारी कोरोनाको सम्भावित जोखिम हुन नदिन कार्यरत रहेको बताएका छन् । प्रतिष्ठानले २०० श्ययाको आइसुलेसन तयार गर्न गर्न लागेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार
अनुगमनका क्रममा ४ सय १५ बोरा रासायनिक मल जफत
पुष ५, २०८१ शुक्रबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार