लकडाउनमा सुरक्षार्थ खटिएका प्रहरीलाई खाजा र पानी
नेपालबहस संवाददाता
चैत २७, २०७६ बिहिबार १५:३१:४३
२७ चैत्र, खोटाङ । लकडाउनको समयमा सुरक्षार्थ खटिने प्रहरीका लागि नागरिकले खाजा तथा पानी उपलब्ध गराइरहेका छन् । कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न सरकारले आह्वान गरेको लकडाउनका क्रममा सुरक्षार्थ खटिएका प्रहरीले उपयोग गर्न पाउने गरी जिल्लामा क्रियाशील विभिन्न सङ्घसंस्थाले खाजा तथा पानी उपलब्ध गराउने गरेका हुन् ।
लकडाउन सफल बनाउन सुरक्षार्थ खटिएका प्रहरीलाई बुधबार खोटाङ यातायात प्रालिले रु ३५ हजार मूल्य बराबरको पानी, बिस्कुट, चाउचाउ, जुस, साबुन, स्यानिटाइजरलगायतका सामग्री प्रदान गरेको छ । देशमा आइपरेको सङ्कटका बेलामा ज्यान जोखिममा राखेर खटिएका प्रहरीको हौसलाका लागि फास्टफुड तथा व्यक्तिगत सुरक्षा सामग्री प्रदान गरिएको यातायात प्रालिका महासचिव रामकुमार हिङ्माङले बताए ।
जिल्लाका विभिन्न सङ्घसंस्थाबाट प्राप्त भएको सामग्री नेपाल प्रहरी, सशस्त्र प्रहरी र लकडाउनका क्रममा समस्यामा परेका नागरिकको सहयोगमा उपयोग गरिने जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक बामदेव गौतमले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगृहमा पुग्यो पूर्व डीएसपी श्रेष्ठलाई पीसीसी बैठकमा सहभागी गराएको विषय, फेरी विवादमा आईजीपी !
कात्तिक २०, २०८१ मंगलबार
सेना र प्रहरीका लागि आधुनिक हतियार खरिद गर्ने तयारीमा सरकार, चलखेलमा लागे बिचौलिया
कात्तिक २०, २०८१ मंगलबार
प्रहरी अतिरिक्त महानिरीक्षकद्वयलाई दर्ज्यानी चिन्ह प्रदान
कात्तिक १४, २०८१ बुधबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
इजरायली सेनाले समात्यो हिजबुल्लाहका वरिष्ठ सदस्य
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
गृहमा पुग्यो पूर्व डीएसपी श्रेष्ठलाई पीसीसी बैठकमा सहभागी गराएको विषय, फेरी विवादमा आईजीपी !
कात्तिक २०, २०८१ मंगलबार
प्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार
सेना र प्रहरीका लागि आधुनिक हतियार खरिद गर्ने तयारीमा सरकार, चलखेलमा लागे बिचौलिया
कात्तिक २०, २०८१ मंगलबार
सुदूरपश्चिममा ३ सय ९७ जुवाडे पक्राउ
कात्तिक २०, २०८१ मंगलबार
वाइवाइ यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेस र कर्णाली विजयी
कात्तिक २०, २०८१ मंगलबार
रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम चाँडै अगाडि बढाउँछौं : मन्त्री पौडेल
कात्तिक २०, २०८१ मंगलबार
'रेड नोटिस' जारी भएका फरार व्यक्ति कुवेतबाट पक्राउ
कात्तिक २०, २०८१ मंगलबार
छठ पूजाका लागि सिङ्गारिँदै धनगढीको मोहना घाट
कात्तिक २०, २०८१ मंगलबार
विद्युत् बक्यौता तत्काल तिराउने काम रोक्न माग गर्दै दायर रिट सर्वोच्चद्वारा खारेज, प्राधिकरणलाई राहत
कात्तिक २०, २०८१ मंगलबार