सांसद प्याकुरेलद्वारा स्वास्थ्य सामग्री सहयोग
नेपालबहस संवाददाता
चैत ३०, २०७६ आइतबार १७:२:१६
३० चैत, सप्तरी । सांसद सुमनराज प्याकुरेलले शनिबार स्वास्थ्य सामग्री वितरण गरेका छन् । सप्तरीको कञ्चनरुप नगरपालिका, सप्तकोशी नगरपालिका, हनुमाननगर कङ्कालिनी नगरपालिका, तिरहुत गाउँपालिका, अग्निसाइर कृष्णासवरण गाउँपालिका र राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पताललाई स्वास्थ्य सामग्री वितरण गरेका हुन् ।
उनले सप्तरी जिललाको विभिन्न क्वारेन्टाइन तथा स्वास्थ्य चौकीमा खटिएका स्वास्थ्यकर्मीलाई पिपीइलगायतका स्वास्थ्य सामग्री सहयोग गरेका छन् । सांसद प्याकुरेलले कृति सामुदायिक स्वास्थ्य उपचार केन्द्र रुपनगरमा १० थान पिपीइ, ५० लिटर स्यानिटाइजर र मेडिकेटेड १० हजार मास्क वितरण गर्नुभएको रुपनगर निवासी उत्तम अचार्यले जनाकारी दिएका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतोकिए भन्दा बढी रकम लिने मेडिकल कलेजसँग स्वास्थ्य मन्त्रालयले माग्यो शुल्क विवरण
मंसिर ६, २०८१ बिहिबार
भक्तपुर अस्पतालमा मोतिविन्दुको शल्यक्रिया सेवा सुरु
मंसिर ४, २०८१ मंगलबार
मन्त्रीस्तरीय निर्णयपछि १४ वर्षमुनिका बालबालिकाको निःशुल्क रुपमा क्यान्सरको उपचार सुरु
मंसिर ४, २०८१ मंगलबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
कानुन पर्खिरहेको ‘मोटरबोट’ व्यवसाय
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
एमालेको प्रदर्शनले खलबलियो उपत्यकाको ट्राफिक व्यवस्था
मंसिर ७, २०८१ शुक्रबार
लोकतन्त्रलाई बलियो बनाउन जागरणसभा
मंसिर ७, २०८१ शुक्रबार
उपत्यकाका नदी किनारामा २० मिटर मापदण्ड लागु नहुने, फैसला पुनरावलोकन गर्न आदेश
मंसिर ७, २०८१ शुक्रबार
‘गौरिया’ चामलको माग बढ्दो, खेती घट्दो
मंसिर ७, २०८१ शुक्रबार