२० जना स्वास्थ्यकर्मीलाई पनि कोरोनाको आशंका !
नेपालबहस संवाददाता
बैशाख १, २०७७ मंगलबार ३:११:४७
१ वैशाख काठमाडौ । स्वास्थ्य सामग्री खरिद गर्न चीन पुगेका अरु २० जना स्वास्थ्यकर्मीलाई कोरोना भएको आशंका गरिएको छ । उनीहरु नेपाली हुन भन्ने निश्चित भइसकेको छैन ।
चीनबाट ३ दिन अघि पठाईएको कागजका औषधी प्याकेटहरू भारतको मद्रासको एक अस्पताल आईपुगेर ती प्याकेटलाई ह्याण्डलिंग गर्ने स्वास्थ्यकर्मी २० जनालाई कोरोना पोजिटिभ देखिएको पूर्वसचिव भीम उपाध्यायले फेसबुकमार्फत जनाएका छन ।
चीनबाट सँगै सामान खरिद गर्दा उनीहरुलाई कोरोना पोजेटिभ देखिएपछि त्यो सामान किनबेच लसपस भएका नेपालीलाई पनि कोरोना आशंका गरिएको छ । पारवहनको बीच बाटोमा क कसले ती प्याकेटहरू ह्याण्डलिंग गरे ? र क कसबाट संक्रमण भयो तिनको खोज गरेर परीक्षण हुने काम भइरहेको उपाध्यायले बताएका छन ।
सोमबार मात्रै नेपालमा ५ जनामा कोरोना संक्रमण देखिएपछि त्रास बढेको छ । यसैबेला पूर्व स्वास्थ्य सचिवले सनसनीपूर्ण नयाँ खुलासा गरेपछि झन सन्त्रास बढेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतोकिए भन्दा बढी रकम लिने मेडिकल कलेजसँग स्वास्थ्य मन्त्रालयले माग्यो शुल्क विवरण
मंसिर ६, २०८१ बिहिबार
भक्तपुर अस्पतालमा मोतिविन्दुको शल्यक्रिया सेवा सुरु
मंसिर ४, २०८१ मंगलबार
मन्त्रीस्तरीय निर्णयपछि १४ वर्षमुनिका बालबालिकाको निःशुल्क रुपमा क्यान्सरको उपचार सुरु
मंसिर ४, २०८१ मंगलबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
कानुन पर्खिरहेको ‘मोटरबोट’ व्यवसाय
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
एमालेको प्रदर्शनले खलबलियो उपत्यकाको ट्राफिक व्यवस्था
मंसिर ७, २०८१ शुक्रबार
लोकतन्त्रलाई बलियो बनाउन जागरणसभा
मंसिर ७, २०८१ शुक्रबार
उपत्यकाका नदी किनारामा २० मिटर मापदण्ड लागु नहुने, फैसला पुनरावलोकन गर्न आदेश
मंसिर ७, २०८१ शुक्रबार
‘गौरिया’ चामलको माग बढ्दो, खेती घट्दो
मंसिर ७, २०८१ शुक्रबार