सनसिटी अपार्टमेन्टमा बस्ने सबैको कोरोना परीक्षण शुरु
नेपालबहस संवाददाता
बैशाख २, २०७७ मंगलबार २०:२३:५
२ वैशाख काठमाडौं । बेलायतबाट आएका दुई जनामा कोरोना संक्रमण पुष्टि भएपछि काठमाडौंको पेप्सीकोलामा रहेको सनसिटी अपार्टमेन्टमा बस्ने सबैको कोरोना परीक्षण शुरु भएको छ ।
सोमबार कोरोना आंशका गरिएका एकै परिवारका तीनमध्ये आमा र छोरालाई संक्रमण पुष्टि भएपछि सरकारले अपार्टमेन्टमा बस्ने सबैको कोरोना परीक्षण शुरु गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई जनामा कोरोना संक्रमण देखिएपछि अपार्टमेन्टमा बस्ने सबैको स्वास्थ्य परीक्षण थालिएको जनाएको छ । साथै उक्त अपार्टमेन्टमा बस्ने अन्य व्यक्तिहरूसंग सम्पर्कमा रहेकाको खोजी शुरु भएको मन्त्रालयले जनाएकाे छ । सोमबार नै ¥यापिड टेस्टमा तीन जनामा कोरोना संक्रमण पुष्टि भएपछि सरकारले अपार्टमेन्ट सिल गरिसकेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतोकिए भन्दा बढी रकम लिने मेडिकल कलेजसँग स्वास्थ्य मन्त्रालयले माग्यो शुल्क विवरण
मंसिर ६, २०८१ बिहिबार
भक्तपुर अस्पतालमा मोतिविन्दुको शल्यक्रिया सेवा सुरु
मंसिर ४, २०८१ मंगलबार
मन्त्रीस्तरीय निर्णयपछि १४ वर्षमुनिका बालबालिकाको निःशुल्क रुपमा क्यान्सरको उपचार सुरु
मंसिर ४, २०८१ मंगलबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
क्रिकेट खेलाडीलाई जनही १÷१ लाखले सम्मान
मंसिर ७, २०८१ शुक्रबार
होटल ली हिमालयमा सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट
मंसिर ७, २०८१ शुक्रबार
छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए
मंसिर ७, २०८१ शुक्रबार
अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट
मंसिर ७, २०८१ शुक्रबार
चीनले प्रतिबद्धता जनाएको अनुदानमै समस्या छ, बीआरआईमा ऋणको सहमति गर्न सकिन्नः कांग्रेस
मंसिर ७, २०८१ शुक्रबार
कानुन पर्खिरहेको ‘मोटरबोट’ व्यवसाय
मंसिर ७, २०८१ शुक्रबार