पित्तथैलीको क्यान्सरबाट वडाध्यक्ष चौधरीको निधन
नेपालबहस संवाददाता
बैशाख ४, २०७७ बिहिबार २०:५३:२४
४ वैशाख, सुनसरी । इटहरी उपमहानगरपालिका–१ का वडाध्यक्ष विष्णुलाल चौधरीको ५५ वर्षको उमेरमा पित्तथैलीको क्यान्सरबाट गए राति निधन भएको छ ।
चिकित्सकको सल्लाहअनुसार घरमै आराम गरी बसेको अवस्थामा उनको निधन भएको परिवार जानकारी दिएका छन् । उनी नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्षमा निर्वाचित हुन् । कांग्रेसका पूर्वजिल्ला सदस्यसमेत रहनुभएका उनको आज इटहरीको बुढी गङ्गा मुक्ति घाटमा दाहसंस्कार गरिएको कांग्रेस सुनसरीका जिल्ला सचिव केदार भण्डारीले जानकारी दिएका छन् ।
यसअघि चौधरीको पार्थिव शरिरमा कांग्रेस जिल्ला सभापति तथा एक नम्बर प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइराला, सङ्घीय सांसद सिताराम मेहता तथा नेता मणिराम श्रेष्ठ लगायतकाले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज विश्व ध्यान दिवस मनाइँदै
पुष ६, २०८१ शनिबार
कोशी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
पुष ६, २०८१ शनिबार
बाजुरामा बिहानै ५ रेक्टरको भूकम्पको धक्का
पुष ६, २०८१ शनिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
क्रिकेट महाकुम्भ एनपीएल: उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै
पुष ६, २०८१ शनिबार
आज विश्व ध्यान दिवस मनाइँदै
पुष ६, २०८१ शनिबार
कोशी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
पुष ६, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ६, २०८१ शनिबार
बाजुरामा बिहानै ५ रेक्टरको भूकम्पको धक्का
पुष ६, २०८१ शनिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार