डलरको भाउ फेरि सर्वाधिक उचाईमा
नेपालबहस संवाददाता
बैशाख ५, २०७७ शुक्रबार २३:०:१७
विश्वका प्रमुख सेयर बजारहरुमा गिरावट
५ वैशाख काठमाडौं । अमेरिकी डलरको भाउ फेरि सर्वाधिक उचाईमा पुगेको छ । केन्द्रीय बैंकका अनुसार शुक्रबार एक अमेरिकी डलरको खरिददर १२२ रुपैयाँ ६८ पैसा र बिक्रीदर १२३ रुपैयाँ २८ पैसा कायम भएको छ ।
यो हालसम्मकै उच्च मूल्य हो । बिहीबार एक अमेरिकी डलरको खरिददर १२२ रुपैयाँ ०१ पैसा र बिक्रीदर १२२ रुपैयाँ ६१ पैसा थियो । विश्वको अर्थतन्त्र नै संकुचन हुँदैछ । लगानीका अन्य क्षेत्र साँघुरिएका छन् । विश्वका प्रमुख सेयर बजारहरुमा गिरावट आएको छ । अन्तराष्ट्रिय बजारमा तेलको माग ह्वात्तै घटेको छ ।
जसकाकारण उत्पादन कटौतीका निर्णय भएका छन् । यसर्थ, तेलमा पनि लगानीकर्ताको आकर्षण कम छ । यस्तो बेला लगानीकर्ता डलरतर्फ आकर्षित भएका हुन् ।
डलर चुलिंदा नेपाललाई फाइदा र बेफाइदा दुवै हुन्छ । तर अहिले पर्यटन र विप्रेषण दुवै प्रभावित भएकाले लाभ लिन सक्ने अवस्था कम छ । स्थिर विनिमय दरका कारण भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि प्रत्यक्ष प्रभावित भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैंकिङ सेवालाई प्रतिस्पर्धी र व्यावसायिक बनाइनुपर्छः गभर्नर अधिकारी
कात्तिक ३०, २०८१ शुक्रबार
कस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
भदौ २३, २०८१ आइतबार
राष्ट्र बैंकले दशैंमा नयाँ नोटको सट्टा सुकिला नोट दिने
भदौ १९, २०८१ बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार