नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुग्यो
नेपालबहस संवाददाता
बैशाख ७, २०७७ आइतबार १२:५७:२५
७ बैशाख काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमित संख्या दिनानुदिन थपिन थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड १९ बेव पेजमा जारी सूचना अनुसार शनिबार साँझ ८ बजे अर्को संक्रमितको पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका आधिकारिक जानकारी अनुसार संक्रमणको नयाँ पुष्टि भएका व्यक्ति ६५ बर्षीय पुरुष हुन् । तर उनको बारेमा थप कुनै विवरण खुलाइएको छैन । यो संगै नेपालमा संक्रमितको संख्या ३१ पुगेको छ ।
भाइरसबाट संक्रमित मध्ये उपचारपछि ३ जना निकाे भएर घर फर्किएका छन् । भने २८ जनाको अहिले उपचार भैइरहेको छल । कोरोनाबाट नेपालमा कसैको पनि ज्यान गुमाउनु परेको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रादेशिक अस्पताल जलेश्वरमा दुई करोडका उपकरण प्रयोगविहीन
मंसिर ७, २०८१ शुक्रबार
तोकिए भन्दा बढी रकम लिने मेडिकल कलेजसँग स्वास्थ्य मन्त्रालयले माग्यो शुल्क विवरण
मंसिर ६, २०८१ बिहिबार
भक्तपुर अस्पतालमा मोतिविन्दुको शल्यक्रिया सेवा सुरु
मंसिर ४, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
लागूऔषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ
मंसिर ७, २०८१ शुक्रबार
जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय
मंसिर ७, २०८१ शुक्रबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
एमालेको जागरण सभामा प्रधानमन्त्री, सत्ता समीकरणको बचाउमै खर्चिए समय
मंसिर ७, २०८१ शुक्रबार
सत्ता पक्षको जागरण सभाले सर्वसाधारणलाई सास्ती
मंसिर ७, २०८१ शुक्रबार