पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ र मेखलाल श्रेष्ठको पहलमा भीरकोट नगरपालिकालाइ पिपिई र माक्स प्रदान
नेपालबहस संवाददाता
बैशाख ११, २०७७ शुक्रबार ३:६:३६
११ बैशाख, स्याङ्जा । विश्वभरी महामारीको रुप लिइ फैलिरहेको कोरोना भाइरस कोविड १९ ले सवैलाई त्रसित वनाइ रहेको अवस्थामा कोरोना भाइरसको संक्रमणवाट वच्नको लागी नेपाल सरकारले लकडाउन घोषणा गरीरहेको अवस्थामा नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री माननिय गोपालमान श्रेष्ठ र गण्डकी प्रदेश नेपाली काँग्रेस संसदिय दलका उपनेता माननिय मेखलाल श्रेष्ठको सक्रियतामा वालिङ् नगरपालिका वडा न ८ हाल काठमाण्डौ निवासी समाजसेवी उद्योगपति डोलराज शार्मा मार्फत कोविड १९ वाट वच्न को लागी अति आवश्यक र जरुरीको रुपमा रहेको ३८ सय पिस माक्स र ५ थान पिपिई नेपाली कांग्रेस भीरकोट नगर सभापती तोयनाथ अर्याल लगायतको उपस्थीतिमा गण्डकी प्रदेश नेपाली काँग्रेस संसदिय दलका उपनेता माननिय मेखलाल श्रेष्ठले माक्स र पिपिई नगर प्रमुख छायाराम खनाललाई हस्तान्तरण गरे ।
३८ सय माक्स र ५ थान पिपिई वुझ्दै नगर प्रमुख छायाराम खनालले दुख पिर अनि कष्ट परेका वेला सहयोग गरी उद्दार गर्नु भनेको महान पूण्य पाउनु हो भन्दै कोरोना भाइरसको संक्रमणवाट वच्नको लागी अति आवश्यक सामाग्री प्रदान गर्नु भएकोमा समाजसेवी शर्मालाई धन्यवाद व्यक्त गरे । भीरकोटका जनता र स्वास्थ्यकर्मीहरु कोरोनाको संक्रमणवाट वच्नको लागी माक्स र पिपिईको अभाव नहोस भनी समाजसेवी शर्मा संग सहकार्य गरी नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको पहलमा नगरपालिकामा ल्याई राहत सामाग्री हस्तान्तरण गरीएको माननिय मेखलाल श्रेष्ठले वताए । साथै श्रेष्ठका अनुसार जिल्ला प्रशासन कार्यालय स्याङ्जामा प्र.जि.अ राम वहादुर कुरुङवाङ्ख लाई १ हजार पिस माक्स हस्तान्तरण गरेको समेत वताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदमकमा दुई जना युवतीसँग होटलमा बसेका युवा मृत फेला
पुष ४, २०८१ बिहिबार
मध्यपुरथिमिमा नवदुर्गा नाच प्रदर्शन
पुष ४, २०८१ बिहिबार
म्याग्दीमा फलेको किबीले बजार पाएन
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
प्रथम अदानचुली साँस्कृतिक तथा पर्यटकीय महोत्सव हुने
पुष ४, २०८१ बिहिबार
निजामती विधेयक छलफलः ‘सरुवा र बढुवामा हुने मनपरि रोक्ने ऐन बनाऔं’
पुष ४, २०८१ बिहिबार
दमकमा दुई जना युवतीसँग होटलमा बसेका युवा मृत फेला
पुष ४, २०८१ बिहिबार
भारतले च्याम्पियन्स ट्रफी पाकिस्तानमा नभई तटस्थ मैदानमा खेल्ने
पुष ४, २०८१ बिहिबार
असदको पतन रुसका लागि ‘पराजय’ होइन: पुटिन
पुष ४, २०८१ बिहिबार
मध्यपुरथिमिमा नवदुर्गा नाच प्रदर्शन
पुष ४, २०८१ बिहिबार