चेम्बर अफ कमर्सद्धारा ८० घर परिवारलाई राहत सामाग्री वितरण
नेपालबहस संवाददाता
बैशाख १२, २०७७ शुक्रबार १५:४९:२३
१२ बैशाख दाङ । विभिन्न जिल्लाका चेम्बर अफ कमर्सद्धारा कोरोना भाइरस ‘कोभिड-१९’ प्रकोपका सन्दर्भमा नगद हस्तान्तरण तथा माक्स लगायत विभिन्न सामानहरु वितरण र सुपथ पसल संचालन गरेको छ ।
कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागी सरकारले लागु गरेको लकडाउनको समयमा घोराहि चेम्बर अफ कमर्सका निर्देशक सुस्मिता लालका अनुसार दाङ शाखाले प्रत्येक मजदूरलाई खाद्यान्न वितरण गरेको छ ।
घोराहि चेम्बर अफ कमर्स दाङका अध्यक्ष मन्जु बज्रचार्यका अनुसार ८० घर परिवारलाई राहत सामाग्री वितरण गरेको छ ।खाद्यान्नमा २५ किलो चामल, तेल, नुन, दुई प्याकेट स्वाबिन वितरण गरेको छ । घोराहि चेम्बर अफ कमर्स दाङले छिटै अरु राहतको सामाग्रीहरु पनि वितरण गर्ने नेपालबहस डटकमलाई जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
काठमाडौं महानगरपालिकाले ७२० जना शिक्षकलाई तालिम दिने
पुष २६, २०८१ शुक्रबार
आँखा उपचार सेवामा योगदान पुर्याउने विभिन्न व्यक्ति सम्मनित
पुष २६, २०८१ शुक्रबार
चितवन महोत्सवमा काँचो केराका परिकार
पुष २६, २०८१ शुक्रबार
तिब्बतका भूकम्पपीडितलाई ३७ लाख सहयोग
पुष २६, २०८१ शुक्रबार
आगामी माघ २२ देखि कञ्चनपुरका २६ हजार किशोरीलाई ‘एचपीभी’ खोप लगाइने
पुष २६, २०८१ शुक्रबार