वाग्मती प्रदेशद्वारा पत्रकारलाई स्वास्थ्य सामग्री प्रदान
नेपालबहस संवाददाता
बैशाख १७, २०७७ बुधबार १६:३४:४८
१७ वैशाख, काठमाडौं । वाग्मती प्रदेश सरकारले नेपाल पत्रकार महासङ्घमार्फत बन्दाबन्दीका बेलामा स्थलमा खटिएका पत्रकारलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
प्रदेशका सञ्चार रजिष्ट्रार रेवती सापकोटा तथा महासङ्घका वाग्मती प्रदेश उपाध्यक्ष यदुनाथ गौतम र महासचिव कृष्ण सारु मगरले मङ्गलबार संयुक्तरूपमा महासङ्घका जिल्ला अध्यक्ष मोतीराम तिमल्सिनालाई सामग्री हस्तान्तरण गरेको हो । कोरोना सङ्क्रमण रोकथाम गर्न जारी बन्दाबन्दीको समयमा समाचार सङ्कलनका लागि खटिएका पत्रकारलाई सम्झेर प्रदेश सरकारले उपलब्ध गराएको स्वास्थ्य सामग्रीले आत्मबल बढेको अध्यक्ष तिमल्सिनाले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसन् २०२४ विश्वव्यापीरुपमा हवाई दुर्घटनाको दुःखद् वर्ष, नेपालमा भने केही सुधार
पुष १८, २०८१ बिहिबार
राखु भगवतीमा नियमित पूजा गर्न ९१ लाखको अक्षयकोष स्थापना
पुष १८, २०८१ बिहिबार
कति छ आज तरकारी तथा फलफूलको भाउ ?
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच २ घण्टा भेटवार्ता
पुष १८, २०८१ बिहिबार
ढुम्रु गीत गाउँदै
पुष १८, २०८१ बिहिबार
सिरियाली सेनाद्वारा होम्स शहरमा घेरा बन्दी
पुष १८, २०८१ बिहिबार
विमानस्थल यातायात चालकको बोली र व्यवहार राम्रो हुनुपर्छ: पर्यटन राज्यमन्त्री
पुष १८, २०८१ बिहिबार