बलिउड अभिनेता इरफान खानको निधन
नेपालबहस संवाददाता
बैशाख १७, २०७७ बुधबार १८:४१:४३
१७ बैशाख एजेन्सी । बलिउड अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा निधन भएको छ। उनको स्वास्थ्यमा गम्भीर समस्या आएपछि मंगलबार उनी मुम्बईस्थित कोकिलाबेन अस्पतालको आइसियुमा भर्ना भएका थिए। उनी सोही अस्पतालमा अन्तिम सास लिएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।
उनको निधनबारे बलिउड निर्देशक सुजित सरकारले पुष्टि गरेका छन्। इरफान खान विगत दुई वर्षदेखि विरामी रहेका थिए। उनी एक वर्ष लन्डरमा बसेर क्यान्सरको उपचारसमेत गरेका थिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रा. कृष्ण गौतमको उपन्यास ‘अद्वैत’ लाई पद्मश्री साहित्य पुरस्कार
भदौ २४, २०८१ सोमबार
पूर्वउपरथी क्षत्रीको आत्मकथा ‘जीवन सुन्दर छ’ सार्वजनिक
साउन १८, २०८१ शुक्रबार
मदन पुरस्कारका लागि पाँच कृति छनोट
साउन ८, २०८१ मंगलबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
बागमतीमा लगानी विस्तार गर्न मन्त्री काफ्लेको आग्रह
असोज ३, २०८१ बिहिबार
नागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौं : मन्त्री पौडेल
असोज ३, २०८१ बिहिबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार