प्रदेश नं २ मा दुई हजार ६१० जनाको स्वाब सङ्कलन
नेपालबहस संवाददाता
बैशाख २३, २०७७ बुधबार २:२५:४२
२३ बैशाख, जनकपुरधाम । प्रदेश नं २ मा कोरोना भाइरसको रोकथाम तथा उपचारका लागि आजसम्म दुई हजार ६१० जनाको स्वाबको नमूना सङ्कलन गरिएको छ ।
सङ्कलित सो स्वाबको नमूनामध्ये दुई हजार ३०५ जनाको स्वाबको परीक्षण गरिएकामा दुई हजार २९२ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ३०५ जनाको रिपोर्ट आउन बाँकी रहेको सामाजिक विकास मन्त्रालयद्वारा कोरोना भाइरसको सन्दर्भमा प्रतिदिन आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले कोरोनाबाट सङ्क्रमित ११ जनाको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको बताए । यस प्रदेशमा अहिलेसम्म पाँच हजार ३१६ जनाको आरडिटी परीक्षण गरिएको छ । यस प्रदेशको विभिन्न क्वारेन्टाइनमा एक हजार २७४ जना बसेका छन् भने चार हजार ३६४ जना होम क्वारेन्टाइनमा र ३१ जना आइसोलेशनमा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपऐँसेलुखर्कमा १५ शय्या अस्पताल निर्माण गरिँदै
जेठ १४, २०८१ सोमबार
रौतहटमा दर्जनौं अवैध अस्पतालले बिरामीसँग लाखौं रकम लुट्दै, नियमनकारी निकाय मौन
जेठ १४, २०८१ सोमबार
भक्तपुर अस्पतालमा पाठेघरको निःशुल्क उपचार
जेठ १३, २०८१ आइतबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
सिरोहिया पक्राउ बारे बोलेका महजोडीले चौतर्फी आलोचना भएपछि मागे माफी
जेठ १४, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
गलतको ठाउँमा सही चुन्ने विकल्प नै गणतन्त्र : अध्यक्ष ओली
जेठ १५, २०८१ मंगलबार
कालीगण्डकीको कटान रोकथाम गर्न पर्खाल निर्माण
जेठ १५, २०८१ मंगलबार
सडक भासिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
जेठ १५, २०८१ मंगलबार
प्रिमियर लिगमा फर्किए यी तीन क्लब
जेठ १५, २०८१ मंगलबार
भावी रणनीति बनाउन देउवाले बोलाए विपक्षी दलहरुको बैठक
जेठ १५, २०८१ मंगलबार