विभिन्न जिल्लामा चट्याङ लागेर ४ जनाकाे मृत्यु
नेपालबहस संवाददाता
बैशाख २५, २०७७ बिहिबार २३:१६:११
२५ बैशाख, काठमाडौं । रोल्पा, लुंग्री गाउँपालिका-२ सिर्प बस्ने ४० वर्षीय चित्र बहादुर पुन र सोही ठाउँ बस्ने ६३ वर्षीय भिम बहादुर बिकको चट्याङ लागेर बिहीबार बिहान मृत्यु भएको छ । घर नजिकै रहेको रुखमा चट्याङ पर्दा नजिकै रहेका उनीहरुलाई समेत चट्याङ लाग्दा दुबै जनाको घटनास्थलमै मृत्यु भएको हो ।
यस्तै पर्सा, जगरनाथापुर गाउँपालिका-१ बस्ने राजु साहको ७ वर्षीया छोरी उषा कुमारी साहको चट्याङ लागेर बिहीबार दिउँसो मृत्यु भएको छ । घरमै खेलिरहेको अवस्थामा पानीसँगै आएको चट्याङमा परी उनको मृत्यु भएको बताइएको छ ।
उता दोलखा, मेलुङ गाउँपालिका-५ पाखेडाँडा बस्ने रामेछाप घर भएकी ३९ वर्षीया सीता श्रेष्ठको बुधबार दिउँसो चट्याङ लागेर मृत्यु भएको छ । सोही गाउँपालिका-५ डाँडाखर्क बस्ने दाजु नाता पर्ने पदम बहादुर श्रेष्ठको घरमा भेटघाट गरी फर्कने क्रममा चट्याङ पर्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।
साथै चट्याङमा परी घाइते भएका मृतकका दाजु नाता पर्ने ४५ वर्षीय मोतिबहादुर श्रेष्ठलाई उपचारको लागि स्वास्थ्य चौकी डाँडाखर्क लगिएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक उद्दार कार्य एवं अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगैँडाको आक्रमणबाट एक जनाकाे मृत्यु
कात्तिक २०, २०८१ मंगलबार
भरतपुरमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
कात्तिक २०, २०८१ मंगलबार
स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु
कात्तिक २०, २०८१ मंगलबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
इजरायली सेनाले समात्यो हिजबुल्लाहका वरिष्ठ सदस्य
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
तिहारमा जुवाडेलाई टिका लगाउन हिरासत बाहिरको उपहार !
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
अमेरिकी राष्ट्रपतिको तलब कति हुन्छ ?
कात्तिक २०, २०८१ मंगलबार
प्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार
सेना र प्रहरीका लागि आधुनिक हतियार खरिद गर्ने तयारीमा सरकार, चलखेलमा लागे बिचौलिया
कात्तिक २०, २०८१ मंगलबार
लुम्बिनीका मुख्यमन्त्री आचार्य चीन जाँदै
कात्तिक २०, २०८१ मंगलबार
गैँडाको आक्रमणबाट एक जनाकाे मृत्यु
कात्तिक २०, २०८१ मंगलबार
विदासहित जोडर लामिछानेको म्याद १० दिन थपियो, २३ गतेसम्म कास्की हिरासतमै रहने
कात्तिक २०, २०८१ मंगलबार
सर्लाहीको बगुवा खोलाबाट गाँजासहित दुई जना पक्राउ
कात्तिक २०, २०८१ मंगलबार
पोखरामा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
कात्तिक २०, २०८१ मंगलबार
प्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार