अब अनलाइनबाटै डिम्याट खाता र मेरो शेयरको नविकरण शुल्क बुझाउनुस
नेपालबहस संवाददाता
बैशाख २६, २०७७ शुक्रबार १९:१९:२९
२६ बैशाख, काठमाडौं । एन आई सी एशिया क्यापिटल लिमिटेड तथा एन आई सी एशिया बैंक लिमिटेडमा हितग्राही खाता खाेलेकाहरुले घरमै बसी अनलाइन मार्फतबुझाउन सकिने भएको छ ।
हाल विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोभल कोरोनाको प्रकोप, त्यसको रोकथाम तथा नियन्त्रण गर्नको लागि नेपाल सरकारले आगामि जेठ ५ गतेसम्म बन्दाबन्दी लकडाउन कायम गरेको हुँदा यस एन आई सी एशिया क्यापिटल लिमिटेड तथा एन आई सी एशिया बैंक लिमिटेड मार्फत हितग्राही खाता खोलि कारोवार गर्दै आएका हितग्राही खाताधारकहरुको सुविधालाई मध्ये नजर राख्दै खाताधारकहरुको हितग्राही खाता संचालन तथा मेरो शेयरको वार्षिक नविकरण शुल्क अनलाईन मार्फत भुक्तानी गर्ने व्यवस्था मिलाईएको हो ।
नविकरण शुल्क भुक्तानी गर्न मिल्ने बिधिहरुः
- E-Swea
- Khalti
- Connect IPS
Internet Banking and Mobile Banking Service : एन आई सी एशिया बैंक लिमिटेडको अनलाईन बैंकिङ्ग तथा मोवाईल बैंकिङ्ग सेवा प्रयोगकर्ताहरुले यस क्यापिटलको नाममा एन आई सी एशिया बैंक लिमिटेडमा रहेको बैंक खाता नं. ५४४४४५१०२५५२४०१७ मा उक्त नविकरण शुल्क सोझै भुक्तानी गर्न सकिनेछ । साथै खाताधारकहरुले उक्त नविकरण शुल्क भुक्तानी गर्दा आफ्नो हितग्राही खाता नम्बर अनिवार्य रुपमा उल्लेख गर्नुपर्नेछ ।
यस सम्बन्धमा कुनै समस्या परेमा क्यापिटलको टोल फ्रि नं. १६६ ०११ २२२२२ तथा क्यापिटलको मोवाईल नं. ९८५११२२९९४ मा सोझै सम्पर्क गर्न सकिनेछ ।
यस विषम परिस्थितिमा सम्पुर्ण जनतालाई घरभित्र बसेर कोरोना संक्रमणबाट आफु पनि बच्न र अरुलाई पनि बचाउन एन आई सी एशिया बैंकले सबैलाई अनुरोध गरेकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
आँखा उपचार सेवामा योगदान पुर्याउने विभिन्न व्यक्ति सम्मनित
पुष २६, २०८१ शुक्रबार
चितवन महोत्सवमा काँचो केराका परिकार
पुष २६, २०८१ शुक्रबार
तिब्बतका भूकम्पपीडितलाई ३७ लाख सहयोग
पुष २६, २०८१ शुक्रबार
आगामी माघ २२ देखि कञ्चनपुरका २६ हजार किशोरीलाई ‘एचपीभी’ खोप लगाइने
पुष २६, २०८१ शुक्रबार
‘समृद्धिको अनुभूति दिलाउने गरी सरकार क्रियाशील हुनुपर्छ’
पुष २६, २०८१ शुक्रबार