कोरोना संक्रमित थप ८ निको भएर घर फर्किए
नेपालबहस संवाददाता
बैशाख २६, २०७७ शुक्रबार २०:५३:१३
२६ बैशाख, विराटनगर। कोरोना भाइरस संक्रमण देखिएपछि विराटनगरको कोशी अस्पतालमा उपचार गराइरहेका थप ८ जना शुक्रबार निको भएर घर फर्किएका छन् । निको हुनेमा ७ जना नेपाली र १ जना भारतीय नागरिक रहेका छन् । उनीहरुको लगातार दुईपटक कोरोना परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो ।
डिस्चार्ज भएका सबैलाई गत वैशाख ८ गते कोरोना संक्रमण देखिएको थियो । यसअघि बुधबार मात्रै कोशी अस्पतालबाटै ६ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका थिए । योसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ३० पुगेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या बढी
मंसिर ११, २०८१ मंगलबार
हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि
मंसिर ११, २०८१ मंगलबार
जनतासँग जोडिएका आर्थिक क्षेत्रलाई किन बेवास्ता गर्छन् शासक, प्रशासकहरू ?
मंसिर ११, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ११, २०८१ मंगलबार
आज यी तीन प्रदेशमा पानी पर्ने सम्भावना
मंसिर ११, २०८१ मंगलबार