धुलिखेल अस्पतालमा महिलाको मृत्यु, कोराना संक्रमणको आशंका
नेपालबहस संवाददाता
जेठ ३, २०७७ शनिबार २०:४३:१६
३ जेठ, काठमाडौं । काभ्रेको धुलिखेल अस्पतालमा उपचारार्थ भर्ना भएकी एक सुत्केरी एक महिलाको हिजो राति मृत्य भएपछि हंगामा खडा भएको छ । दश दिनअघि काठमाडौं महाराजगञ्जस्थित शिक्षण अस्पतालमा सुत्केरी भएकी ती महिला अस्ति मात्र डिस्चार्ज भई घर गएकी थिइन् ।
सिन्धुपाल्चोक बाह्रबिसेकी ती महिला हिजो बिहान अकस्मात सिकिस्त भएपछि धुलिखेल अस्पताल पु¥याइएको थियो । ती महिलाको आरडीटी परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको बताइएको छ । तर यसबारे अस्पतालले आधिकारिक रुपमा केही बताएको छैन । अस्पतालका प्रवक्ता डा. सुमन ताम्रकारले मृत्युबारे पुष्टि गरेपनि कारण भने खुलाएनन् ।
मृतक महिलाको स्वाब परीक्षणका लागि टेकु अस्पताल पठाइएको जानकारी पनि उनले दिएका छन् । यसको विस्तृत विवरण भने मन्त्रालयबाटै दिइने पनि उनले बताए । आरडीटी परीक्षण पोजेटिभ देखिएपछि उनलाई आइसोलेसन वार्डमा राखिएको थियो । घर पुगेकी ती महिलामा एक्कासी स्वासप्रस्वाशको समस्या देखिएपछि धुलिखेल अस्पताल लगिएको थियो ।
अहिले धुलिखेल अस्पताल शिल गरिएको छ । पीसीआर रिपोर्ट नआएसम्म शिल कायमै रहने पनि डा. ताम्राकारले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार
सरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
स्याङ्जाकै उत्कृष्ट कृषि सहकारी
नेपालबहस संवाददाता
कात्तिक २१, २०८१ बुधबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
स्याङ्जाकै उत्कृष्ट कृषि सहकारी
कात्तिक २१, २०८१ बुधबार
२७९ इलेक्टोरल भोट कटाएर ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित, आधिकारिक घोषणा गरिँदै
कात्तिक २१, २०८१ बुधबार
मन्त्रालयले एनआरएनएमा हस्तक्षेप होइन, सहजकर्ताको भूमिका खेल्छ : परराष्ट्रमन्त्री राणा
कात्तिक २१, २०८१ बुधबार
भक्तपुरको कमल पोखरीदेखि गोदावरी खोलासम्म छठका लागि झकिझकाउ, तयारी पूरा
कात्तिक २१, २०८१ बुधबार
कांग्रेसद्वारा उपनिर्वाचनका लागि जिम्मेवारी निर्धारण
कात्तिक २१, २०८१ बुधबार
वीरगञ्जमा छठका सामान किनमेल गर्नेको घुइँचो
कात्तिक २१, २०८१ बुधबार
मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा भक्तपुरमा एकजनाको मृत्यु
कात्तिक २१, २०८१ बुधबार
रङ्गीविरङ्गी बत्तीले धनगढीका सडक झिलीमिली
कात्तिक २१, २०८१ बुधबार