धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलामा कोरोनाकाे पुष्टि, दाहसंस्कार गर्ने तयारी
नेपालबहस संवाददाता
जेठ ३, २०७७ आइतबार २:३९:७
३ जेठ, काठमाडौं । धुलिखेल अस्पतालमा आज मृत्यु भएकी सुत्केरी महिलामा कोरोना संक्रमणकाे पुष्टि भएको छ । धुलिखेल अस्पतालमा गरिएको स्वाब परीक्षणको आधारमा उनलाई कोरोना पुष्टि भएको र कोरोनाकै कारण मृत्यु भएको हो ।
तर सरकारले आधिकारिक रुपमा ती महिलाको मृत्यु कोरोना संक्रमणबाट भएको वा नभएको खुलाएको छैन । कोरोना पुष्टि भएपछि ती महिलालाई सुरक्षा निकायको समन्वयमा अन्तिम दाहसंस्कार गर्ने तयारी भएको छ ।
धुलिखेल अस्पतालबाट पशुपतिमा ल्याएर दाहसंस्कार गर्न लागिएको सरकारी निकायका एक व्यक्तिले जानकारी दिएका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या बढी
मंसिर ११, २०८१ मंगलबार
हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि
मंसिर ११, २०८१ मंगलबार
जनतासँग जोडिएका आर्थिक क्षेत्रलाई किन बेवास्ता गर्छन् शासक, प्रशासकहरू ?
मंसिर ११, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ११, २०८१ मंगलबार
आज यी तीन प्रदेशमा पानी पर्ने सम्भावना
मंसिर ११, २०८१ मंगलबार