पृतनापति नै कोरोना पोजेटिभ, संक्रमितको कन्ट्याक्ट टे«सिङ सुरु
नेपालबहस संवाददाता
जेठ ४, २०७७ आइतबार १४:७:३३
४ जेठ, काठमाडौं । शनिबार मात्रै कोरोना भाइरस संक्रमित पुष्टी भएका दुईजना नेपाली सेनामध्ये एक मध्यपूर्व पृतनाका प्रमुख रहेको बुझिएको छ । जलेश्वरको महोत्तरीमा रहेको पृतनाका प्रमुख नै कोरोना संक्रमण भएको पाइएपछि त्यहाँ धेरैमा फैलिएको हुन सक्ने अनुमान गरिएको छ ।
शनिबार दिउँसो स्वास्थ तथा जनसंख्या मन्त्रालयमा आयोजित प्रेस ब्रिफिङमा प्रवक्ता डा. विकासराज देवकोटाले महोत्तरीका एक र रामेछापका अर्का पुरुष संक्रमित भएको जानकारी दिएका थिए ।
उक्त सूचनालाई सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले पुष्टी गरिसकेका छन् । संक्रमित पृतनापतिको नाम भने खुलाइएको छैन । संक्रमितको कन्ट्याक्ट टे«सिङ सुरु भएको पनि प्रवक्ता पाण्डले बताए । यसअघि सशस्त्र प्रहरी बलका दुई जनामा पनि कोरोना संक्रमण पुष्टी भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी भारत फर्किए
मंसिर ९, २०८१ आइतबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
खुमलटारमा प्रचण्ड निवास नजिकै शंकास्पद् बस्तु भेटियो
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या बढी
मंसिर ११, २०८१ मंगलबार
हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि
मंसिर ११, २०८१ मंगलबार
जनतासँग जोडिएका आर्थिक क्षेत्रलाई किन बेवास्ता गर्छन् शासक, प्रशासकहरू ?
मंसिर ११, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ११, २०८१ मंगलबार
आज यी तीन प्रदेशमा पानी पर्ने सम्भावना
मंसिर ११, २०८१ मंगलबार