अर्यालद्वारा राम्दीमा रहेको हेल्थडेक्सलाई गम्बुट प्रदान
नेपालबहस संवाददाता
जेठ ४, २०७७ आइतबार १७:१९:२४
४ जेठ, स्याङ्जा । चार नम्बर प्रदेशको मुख्य नाका गल्याङ नगरपालिकाकाे राम्दीमा रहेको हेल्थ डेक्सलाई नेकपा जिल्ला सदस्य जीवन अर्यालले १० सेट गम्बुट प्रदान गरेकी छन् ।
स्वास्थ्य क्षेत्रमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई गम्बुटको आवश्यकता देखेपछि अर्यालले बुवा ढाकाराम अर्यालको जन्मदिनको अवसर पारेर उक्त सहयोग गरेको जानकारी दिइन् । साबिक नेकपा एमाले लेखा आयोगका केन्द्रिय सदस्य रहेका ढाकाराम अर्यालको उपस्थितमा सहयोग हस्तान्तरण भएको थियो ।
गल्याङ उद्योग बाणिज्य संघका अध्यक्ष यज्ञ अर्यालको उपस्थितमा भएको हस्तान्तरण कार्यक्रममा स्वास्थ्यकर्मीहरुले निकै आवश्यक सामग्री उपलब्ध गराइदिनु भएकोमा अर्याललाई धन्यवाद दिएका थिए । आवश्यक सामाग्री उपलब्ध गराइदिनु भयो अब सेनिटाइज गर्ने रड पनि उपलब्ध गराइदिनुभयो भने अझै सहज हुन्थ्यो । अहिले काम गरिरहे रड छोटो भएको हुँदा गाडीहरुमा सेनिटाइज गर्दा आफै माथि पर्ने हुँदा त्यो रड लामो भयो भने त्यसबाट पनि सुरक्षीत हुने उनीहरुको भनाइ थियो ।
कोरोना भाइरस ( कोभिड १९ ) कारण देश लकडाउन भएको अवस्थामा बिपन्न बर्गलाई सहयोग होस् भनेर नेकपा स्याङ्जा जिल्ला सदस्य अर्यालले विभिन्न ठाउँमा सहयोग गरेकी छन् । माणी नगरपालिका, कृतिपुर नगरपालिका, वालिङ् नगरपालिका र नेकपा जिल्ला कमिटी स्याङ्जालाई पाँच पाँच हजार सहयोग गरिसकेको र गल्याङ नगरपालिकालाई सहयोग गर्ने योजनामा रहेको अर्यालले बताइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार
आँधीखोला तर्न फट्केको भर !
पुष ३, २०८१ बुधबार
‘मेयर सम्मेलन’ गर्दै परशुरामधाम नगर
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार