मृतक महिलाको परिवार कोरोनामुक्त
नेपालबहस संवाददाता
जेठ ५, २०७७ सोमबार १६:४३:९
५ जेठ, काठमाडौं । कोरोनाभाइरस संक्रमणबाट नेपालमा पहिलो मृत्युवरण गर्ने सिन्धुपाल्चोककी महिला सावित्री तिमिल्सिनाको परिवारमा भने कोभिड–१९ को नेगेटिभ रिर्पाेट आएको छ ।
गत शनिवार मृत्य भएभएको २९ बर्षीया ती महिलाको १३ दिनको शिशुसमेत श्रीमान्, सासु र नन्दको स्वाब परीक्षण गरिएको थियो । सबैको रिपोर्ट नेगेटिभ आएको धुलिखेल अस्पताल स्रोतले बताएको छ ।
हाल उनीहरु सोही अस्पतालको आइसोलेसन कक्षमा रहेका छन् । शिशुलाई समेत अस्पतालमै ल्याक्टोजिन ख्वाएर राखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या बढी
मंसिर ११, २०८१ मंगलबार
हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि
मंसिर ११, २०८१ मंगलबार
जनतासँग जोडिएका आर्थिक क्षेत्रलाई किन बेवास्ता गर्छन् शासक, प्रशासकहरू ?
मंसिर ११, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ११, २०८१ मंगलबार