रसुवालाई चिनियाँ अधिकारीले दिए खाद्य तथा स्वास्थ्य सामग्री
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_DWPWCQ57jC.jpeg
)
नेपालबहस संवाददाता
जेठ ५, २०७७ सोमबार १८:२८:५४
![](https://nepalbahas.prixacdn.net/media/albums/rasuwa-3-e1577465342369_SyYJLcZHFM.jpg)
५ जेठ रसुवा । कोभिड –१९ रोकथाम तथा नियन्त्रणमा सहयोग पु¥याउन रसुवा जिल्लालाई चिनियाँ अधिकारीले खाद्य तथा स्वास्थ्य सामग्री प्रदान गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार चीनको जिलुङ काउन्टीले सहयोगस्वरूप आइतबार प्रतिबोरा २५ केजीका दरले चामल र मैदा एक हजार एक सय– एक हजार एक बोरा र खानेतेल तीन हजार ७८० लिटर सहयोग प्रदान गरेको हो ।
यसैगरी स्वास्थ्य सामग्रीतर्फ पीपीई एक हजार एक सय थान, मास्क एक लाख ३० हजार थान, एन९५ मास्क एक हजार पाँच सय थान र इन्फ्रारेड थर्मामिटर ११० वटा प्राप्त भएको छ । उक्त सामग्री जिलुङ प्रशासकले रसुवागढीस्थित ल्हेन्देखोलामा रहेको मितेरी पुलबाट जिल्ला विपद् व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको प्रजिअ भण्डारीले बताए ।
कोरोना भाइरस नियन्त्रणका लागि यसअघि चीन सरकारका तर्फबाट रसुवालाई दुई पटक सहयोगस्वरूप स्वास्थ्य सामग्री प्रदान गरिएको विपद् व्यवस्थापन समितिले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
काठमाडौं महानगरपालिकाले छात्राबासहरुको अनुगमन गर्ने
फागुन ५, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार