शेयर बजार जेठ २० गतेसम्म बन्द हुने
नेपालबहस संवाददाता
जेठ ५, २०७७ सोमबार २१:२२:५१
५ जेठ, काठमाडौं । सरकारले लकडाउन अवधि थपेसँगै शेयर बजार पनि बन्द हुने भएको छ । जेठ २० गतेसम्म बजार पनि बन्द गरिने निर्णय भएको नेप्सेले जनाएको हाे । यसअघि जेठ ५ गतेसम्म बजार बन्द भनिएको थियो ।
लकडाउनलाई निरन्तरता दिइएकाले बजार पनि बन्द गर्ने नेप्से सञ्चालक समितिले निर्णय गरेको हो । यसअघि लकडाउनकै बीचमा पनि २ दिन बजार खुला गरिएको थियो । तर ती दिनहरुमा शेयर कारोबार प्रभावकारी हुन सकेन ।
आम लगानीकर्ताको सहभागिता पनि भएन । त्यसले केबल सूचक घटाउने काम मात्र गरेको भन्दै आम लगानीकर्ताले व्यापक विरोध जनाएपछि पुनः लकडाउन अवधि अर्थात जेठ ५ गतेसम्मलाई बजार बन्द गरिएको थियो । तर सरकारले फेरि लकडाउन बढाएपछि नेप्सेले पनि सोही म्यादसम्म कारोबार बन्द राख्ने निर्णय गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैंकिङ सेवालाई प्रतिस्पर्धी र व्यावसायिक बनाइनुपर्छः गभर्नर अधिकारी
कात्तिक ३०, २०८१ शुक्रबार
कस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
भदौ २३, २०८१ आइतबार
राष्ट्र बैंकले दशैंमा नयाँ नोटको सट्टा सुकिला नोट दिने
भदौ १९, २०८१ बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार