यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रस्टद्धारा सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री
नेपालबहस संवाददाता
जेठ ६, २०७७ मंगलबार १७:१:५८
६ जेठ, काठमाडौं । कोरोना भाइरसको महामारीमा लकडाउन जारी रहेकै बेला दिन रात सुरक्षा खटिने पशुपतिमा कार्यरत सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री प्रदान गरिएको छ ।
सामाजिक क्षेत्रमा निरन्तर क्रियाशील संस्था यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रस्ट का प्रमुख संरक्षक अर्जुननरसिंह केसीले मंगलबार पशुपतिनाथका मुल भट्ट गणेश भट्ट मार्फत पशुपतिमा कार्यरत सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री प्रदान गरेका छन् ।
भेटमा नेता केसीले अब राष्ट्रदेव भगवान् पशुपतिनाथको कृपा समग्र नेपाली जनता र विश्वलाई रहोस् र कोरोना बिरुद्धको लडाइँमा भगवान् पशुपतिनाथले सबैको रक्षा गरुन् भनी ट्रष्ट्र र व्यक्तिगत तर्फबाट मुल भट्टमार्फत् पशुपति नाथमा प्रार्थना समेत गरेका छन् ।
सोही भेटघाटकै क्रममा मुल भट्टको हातबाटबाट चन्दन प्रसाद ग्रहण गर्दै पशुपतिमा कार्यरत सुरक्षाकर्मिहरुलाइ कोरोनासम्बन्धी स्वास्थ्य सामग्री वितरण गरिएको हो। आज सोहि सस्थाले नेपाली कांग्रेसका नेता एवं ट्रस्टका प्रमुख संरक्षक अर्जुननरसिंह केसीको उपस्थितिमा ट्रस्टका अध्यक्ष डा केदार नरसिह केसिले केएन सर्जिकल माक्स, पीपीई र सेनिटाइजर हस्तान्तरण गरेका हुन् ।
स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा सस्थाका ‘महासचिब’तथा नेपाली कांग्रेस नुवाकोट सभापति जगदीश्वरनरसिंह केसीको पनि सहभागीता रहेको थियो । ।उक्त अबसरमा माहासचिब केसिले आरध्यदेव भगवान श्री पशुपति नाथले यो माहामारिबाट नेपाली र बिश्वमा रहेका मानब जातिको कल्याण गर्ने बिश्वास ब्यक्त गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचाडपर्व लक्षित दुर्घटना न्युनिकरण विशेष अभियानको सुरुवात
असोज ११, २०८१ शुक्रबार
नागरिकको सुरक्षालाई पहिलो प्राथमिकामा राखेर काम गर्न डिआइजी आचार्यको निर्देशन
असोज ९, २०८१ बुधबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार