मेयर गिरीको ग्रान्डी अस्पतालमा उपचार हुँदै
नेपालबहस संवाददाता
जेठ ६, २०७७ मंगलबार २१:१९:८
६ जेठ, काठमाडौं । चापाकोट नगरपालिका स्याङ्जाका मेयर शिवकुमार गिरीको स्वास्थ्यमा गम्भिर समस्या देखिएपछि थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ । अहिले उनकाे स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ ।
उनको अहिले ग्रान्डी अस्पतालमा उपचार भइरहेको उनी निकट स्रोतले नेपालबहस डटकमलाई बतायो । स्राेतका अनुसार प्रारम्भिक रिपोर्टहरु सामान्य आइसकेको छ । अहिले अस्पतालको आईसीयु कक्षमा उनको उपचार भइरहेको छ । आईसीयुमा रहेपनि उनको होस भने आइसकेको छ । अहिले उनको अवस्था खतरामुक्त रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्वाह भत्ता दिने निर्णय नसच्याए काम छाडेर सडकमा उत्रने आवासीय चिकित्सकहरुको चेतावनी
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार