मेयर गिरीको ग्रान्डी अस्पतालमा उपचार हुँदै
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
जेठ ६, २०७७ मंगलबार २१:१९:८
![](https://nepalbahas.prixacdn.net/media/albums/shiva-kumar-giri_pvYpy6rJGS.jpg)
६ जेठ, काठमाडौं । चापाकोट नगरपालिका स्याङ्जाका मेयर शिवकुमार गिरीको स्वास्थ्यमा गम्भिर समस्या देखिएपछि थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ । अहिले उनकाे स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ ।
उनको अहिले ग्रान्डी अस्पतालमा उपचार भइरहेको उनी निकट स्रोतले नेपालबहस डटकमलाई बतायो । स्राेतका अनुसार प्रारम्भिक रिपोर्टहरु सामान्य आइसकेको छ । अहिले अस्पतालको आईसीयु कक्षमा उनको उपचार भइरहेको छ । आईसीयुमा रहेपनि उनको होस भने आइसकेको छ । अहिले उनको अवस्था खतरामुक्त रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरिक्त दरबन्दीमा जनशक्ति थप्दै नारायणी अस्पताल
असार २३, २०८१ आइतबार
आधारभूत र विशेषज्ञ स्वास्थ्य सेवा बीमामार्फत गर्ने सरकारको रणनीति
असार २०, २०८१ बिहिबार
नेपालमै पहिलो पटक रोबोटबाट ३ बिरामीको सर्जरी, बिएण्डबीले राख्यो रेकर्ड !
असार १६, २०८१ आइतबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
नेपालबहस संवाददाता
असार २४, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
असार २४, २०८१ सोमबार
आइओएफद्वारा लगातार ४० प्यालेस्टिनीको हत्या
असार २४, २०८१ सोमबार
बागलुङमा पहिलाे पटक भेटियो कालाजार
असार २४, २०८१ सोमबार
सुदूरपश्चिममा बाढी, डुबान र पहिरोमा परी ५ जनाको मृत्यु, २ बेपत्ता
असार २४, २०८१ सोमबार
बाढीपहिरोले १९ राजमार्ग अवरुद्ध, १४ वटा सडकखण्ड एकतर्फी सञ्चालनमा
असार २४, २०८१ सोमबार
बेनी–जोमसोम सडक चार दिनपछि सञ्चालन
असार २४, २०८१ सोमबार
उद्योग वाणिज्य महासंघको अध्यक्ष अब प्रत्यक्ष निर्वाचित हुने
असार २४, २०८१ सोमबार