प्रदेशसभा सदस्यद्वारा ९० हजार सहयोग
नेपालबहस संवाददाता
जेठ ७, २०७७ बुधबार १७:७:३८
७ जेठ तानसेन । प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य युवराज खनालले पाल्पाका तीन स्थानीय तहलाई रु ३१–३१ हजार सहयोग प्रदान गरेका छन् ।
सदस्य खनालले आफूले पाउने सेवासुविधाको रकम विपन्न वर्गका लागि रामपुर नगरपालिका तथा निस्दी र पूर्वखोला गाउँपालिकाले स्थापना गरेका विपद् व्यवस्थापन कोषमा सहयोग गरेका हुन ।
रामपुर नगरपालिकामा मङ्गलबार चेक हस्तान्तरण गर्दै उनले कोरोना नियन्त्रणका लागि गरिएको बन्दाबन्दीका समयमा समस्यामा परेका वर्गलाई राहतस्वरुप सहयोग गरिएको बताए ।
उनले राहत कोषको सदुपयोग गर्न रामपुर नगरपाालिकाका प्रमुख रमणबहादुर थापालाई अनुरोध गर्दै प्रदेश सरकार कोरोना भाइरस संक्रमण फैलिन नदिन स्थानीय तहसँग हातेपालो गरेर अगाडि बढेको स्पष्ट पारे । दुई गाउँपालिकामा भने रकम आज हस्तान्तरण गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी प्रदेश निजामती सेवा ऐन पुनः पारित
पुष १७, २०८१ बुधबार
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि
पुष १६, २०८१ मंगलबार
लुम्बिनी प्रदेश निजामती सेवा ऐन पुनः पारित
पुष १७, २०८१ बुधबार
भारतको सन् २०२४, सन् १९०१ यताकै सबैभन्दा तातो वर्ष
पुष १७, २०८१ बुधबार
चितवनका ३१ हजार बढी किशोरीलाई एचपिभी खोप दिइने
पुष १७, २०८१ बुधबार
अमेरिका पठाइदिने भन्दै ६६ लाख बढी ठगी गर्ने ४ जना पक्राउ
पुष १७, २०८१ बुधबार
राजश्व बाँडफाँडमा मनोमानी, प्रदेशलाई कर बुझाउन स्थानीय सरकारको आनाकानी
पुष १७, २०८१ बुधबार