धनकुटामा नेपाल प्रहरी २ जना जवानलाई कोरोना संक्रमण
नेपालबहस संवाददाता
जेठ ८, २०७७ बिहिबार १८:४२:९
८ जेठ, काठमाडौं । धनुकटा कोरोना संक्रमित भनिएका व्यक्ति नेपाल प्रहरीका जवान भएको खुलेको छ । जिल्ला अस्पताल, धनकुटामा कार्यरत रहेका बेला उनलाई संक्रमण सरेको हुनसक्ने आशंका गरिएको छ ।
स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता समिरकुमार अधिकारीले बिहीबार बिहान ६ः५० बजे धनुकटाका एक जना व्यक्तिमा संक्रमण पाइएको पुष्टि गरेका थिए ।
जिल्ला प्रशासन कार्यालय, धनकुटाका अधिकृत जयराम श्रेष्ठका अनुसार संक्रमित प्रहरीलाई कोभिड अस्पताल विराटनगर पठाइएको छ । उनका अनुसार, संक्रमित प्रहरी अस्पतालमा उपचाररत एक जना बलात्कृत बालिकाको सुरक्षामा खटिएका थिए ।
पीडितको पनि कोरोना भाइरस जाँच्न पीसीआर परीक्षण गरिसकिएको छ । यद्यपि, रिपोर्ट आइसकेको छैन । उनीसँगै खटिएका अर्का एक जना प्रहरीलाई पनि संक्रमण पुष्टि भइसकेको छ । हालसम्म धनकुटामा ७ जनामा कोरोना संक्रमण देखिएको छ । तीमध्ये ४ जना स्वास्थ्यकर्मी, एक जना स्वास्थ्यकर्मीका परिवार र दुई जना प्रहरी छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार
सरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
स्याङ्जाकै उत्कृष्ट कृषि सहकारी
नेपालबहस संवाददाता
कात्तिक २१, २०८१ बुधबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
स्याङ्जाकै उत्कृष्ट कृषि सहकारी
कात्तिक २१, २०८१ बुधबार
२७९ इलेक्टोरल भोट कटाएर ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित, आधिकारिक घोषणा गरिँदै
कात्तिक २१, २०८१ बुधबार
मन्त्रालयले एनआरएनएमा हस्तक्षेप होइन, सहजकर्ताको भूमिका खेल्छ : परराष्ट्रमन्त्री राणा
कात्तिक २१, २०८१ बुधबार
भक्तपुरको कमल पोखरीदेखि गोदावरी खोलासम्म छठका लागि झकिझकाउ, तयारी पूरा
कात्तिक २१, २०८१ बुधबार
कांग्रेसद्वारा उपनिर्वाचनका लागि जिम्मेवारी निर्धारण
कात्तिक २१, २०८१ बुधबार
वीरगञ्जमा छठका सामान किनमेल गर्नेको घुइँचो
कात्तिक २१, २०८१ बुधबार
मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा भक्तपुरमा एकजनाको मृत्यु
कात्तिक २१, २०८१ बुधबार
रङ्गीविरङ्गी बत्तीले धनगढीका सडक झिलीमिली
कात्तिक २१, २०८१ बुधबार