मङ्गलबारदेखि सुप प्रदेशसभाको बैठक सञ्चालन हुने
नेपालबहस संवाददाता
जेठ ८, २०७७ शुक्रबार १:५८:३७
८ जेठ, अत्तरिया । सुदूरपश्चिम प्रदेशसभाको छैटौँ वर्षे अधिवेशन सञ्चालनको यही जेठ १३ गतेदेखि सञ्चालन गरिने भएको छ । प्रदेशसभा बैठक सञ्चालनका लागि सुरक्षा मापदण्ड अपनाएर उक्त मितिदेखि अधिवेशन सञ्चालन गरिने भएको हो ।
प्रदेशका सभामुख अर्जुनबहादुर थापाले प्रदेशको बजेट ल्याउन पूर्वबजेट, बजेटका सिद्धान्त, प्राथमिकता, नीति तथा कार्यक्रमलगायतका एजेण्डामा छलफल गर्नुपर्ने भएकाले आवश्यक सुरक्षा मापदण्ड अपनाएर बैठक सञ्चालन गरिने बताए ।
प्रदेशसभा बैठक सञ्चालन गर्नुअघि प्रदेशसभा सदस्यको स्वास्थ्य परीक्षण, सवारी साधनमा डिसइन्फेक्टेन्ट छर्किने, प्रदेशसभा हल बाहिर सेनिटाइजरको व्यवस्थापन गर्ने, बैठकमा सहभागी हुने प्रदेशसभा सदस्यका लागि मास्कको व्यवस्था गर्नेलगायतका काम अघि बढाइएको जनाइएको छ ।
सचिवालयले आज सचिवालयका कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायतको स्वाब सङ्कलन गरेको छ । सचिवालयका सचिव रामसिंह धामीले आज कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायतका ११२ जनाको स्वाब सङ्कलन गरिएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार
आँधीखोला तर्न फट्केको भर !
पुष ३, २०८१ बुधबार
‘मेयर सम्मेलन’ गर्दै परशुरामधाम नगर
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
नागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
आचार्य र पुनको ठाउँमा केसी र पराजुली नियुक्त
पुष ३, २०८१ बुधबार
जनकपुरलाई ८ विकेटले पराजित गर्दै एनपीएलको फाइनलमा पुग्यो सुदूरपश्चिम रोयल्स
पुष ३, २०८१ बुधबार