कोरोनाविरुद्ध राजनैतिक आस्था भन्दा माथि उठेर जनताको सेवा गर्नुपर्छ : सभापति केसी
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
जेठ ८, २०७७ शुक्रबार २:२६:३०
![](https://nepalbahas.prixacdn.net/media/albums/liokhu4_8Rdaw20wPx.jpg)
८ जेठ, नुवाकोट । नेपाली कांगेसका केन्द्रीय सदस्य एवं पूर्व स्वास्थ्यमन्त्री अर्जुननरसिंह केसीले बिहिबार त्रिशूली अस्पतालमा गरिएको कोरोनाको तिब्र परीक्षणमा केहीमा पोजेटिभ देखिएपछि जिल्ला भित्र कोरोना संक्रमण रोकथाम र नियन्त्रण सम्बन्धि पूर्वतयारीको अवस्थाका बारेमा गाउपालिकामा अध्यक्षहरु सङ्ग जानकारी लिएका छन् ।
नेता केसीले कोरोना संक्रमण बढ्दै गईरहेका बेला जिल्लाको बिभिन्न गाबिस प्रमुखहरु सग भेटि स्वास्थ्य संस्थाको पूर्ब तयारीको अवस्था नागरिकको जीवन रक्षाको सवालसंग जोडिने भएकाले जिम्मेवारीबोधका साथ क्रियाशिल रहन स्वास्थचौकि उप-स्वास्थचौकि गाउपालिका प्रशासनलाई सुझाव समेत दिएका छन् ।
यसअघि कांग्रेस नेता केसीको संरक्षकत्वमा रहेको यशोदादेबी भगवानसिंह केसी मेमोरियल ट्रष्टले जिल्लाको बिभिन्न गाउपालिकामा रहेको स्थानिय तहका स्वास्थचौकि , उपस्वास्थ चौकिहरुमा २० वटा स्वास्थ्य संस्थालाई ‘ईन्फारेड थर्मोमिटर’ Infared thermometer उपलब्ध गराएको छ । बिदुरनगरपालिका, बेलकोटगढि नगरपालिका तारकेश्वर र लिखु गाउपालिका भित्रका २० वटा स्वास्थ्य संस्थालाई सदरमुकाम बिदुरमा र तारकेश्व , लिखु का अध्यक्ष लगायत स्थानिय जनप्रतिनिधिहरुको उपस्थिति थियो ।
गाउँपालिका र नगरपालिकाका २० स्वास्थ्य संस्थालाई तारकेश्वरको गोर्स्याङ बेलकोटगढिको जिलिङ लिखुको सुर्यमति पुगि ट्रष्टका अध्यक्ष डाक्टर केदारनरसिंह केसीले डिजिटल थर्मोमिटर र मास्कहरु हस्तान्तरण गरेको ट्रष्टका महासचिव एवं नुवाकोट कांग्रेस सभापति जगदीश्वरनरसिंह केसीले जानकारी दिएका छन् ।
उक्त अवसमा महासचिब केसिले कोभिड १९ का बिरुद्द सम्पुर्ण बिश्व मानब एक भएर लडनु पर्ने र यस्तो परिस्थितिमा कसैले पनि राजनैतिक आस्था भन्दा माथि उठेर जनताको सेवा गर्नु पर्ने बताए । बाकि गाउँपालिकाका स्वास्थचौकि र उप-स्वास्थचौकिहरुमा पुन डिजिटल थर्मामिटर बितरण गरिने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिरहाको वर्धमान अस्पतालमा पाठेघर खस्ने रोगको निःशुल्क शल्यक्रिया
असार १०, २०८१ सोमबार
जनशक्ति अभाव हुँदा अस्पताल भवन प्रयोगविहीन
असार १०, २०८१ सोमबार
धौलागिरि अस्पतालमा तीन वर्षे नर्सिङ पढाइ हुने
असार ३, २०८१ सोमबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अन्तरिक्षबाट घरको छतमा टुक्रा खसेपछि नासाविरुद्ध मुद्धा दायर
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
भारतको सेमिफाइनल खेलमा वर्षा भयो भने के हुन्छ ?
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
सशस्त्र प्रहरीका एसपी र डीएसपी सरुवामा गृहमन्त्रीको मनलाग्दी
असार १२, २०८१ बुधबार
नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए बधाई, गितार उपहार
असार १२, २०८१ बुधबार
देशभर मनसुनी वायुको प्रभाव : आज यी ठाउँहरुमा भारी वर्षा हुने
असार १२, २०८१ बुधबार
अब साउनदेखि सिंहदरबार प्रवेश गर्न 'इ–गेटपास'को व्यवस्था गरिने
असार १२, २०८१ बुधबार
ढल्केबर–इनरुवा प्रसारण लाइन सञ्चालन
असार १२, २०८१ बुधबार
देशका विभिन्न नदीमा पानीको बहाव बढ्दै, सतर्कता अपनाउन आग्रह
असार १२, २०८१ बुधबार
कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल
असार १२, २०८१ बुधबार
यी राशीमा ३ दिनपछि आर्थिक संकटको छायाँ पर्न सक्छ !
असार १२, २०८१ बुधबार