हिमानी कोषले बाँड्यो स्वास्थ उपकरण
नेपालबहस संवाददाता
जेठ १०, २०७७ शनिबार १५:३३:३४
१० जेठ, काठमाडौं । कोरोनाभाइरस संक्रमणले देश थलापरेको बेला हिमानी कोष भने नागरिकको स्वास्थ रक्षाका लागि सहयोग वितरणमा जुटिरहेको छ । सामाजिक सेवाका क्षेत्रमा लामो समयदेखि सकृय कोषले पछिल्लोपटक कोरोनासँग फ्रण्टलाइनमा काम गर्ने चिकित्सकका लागि आवश्यक स्वास्थ उपकरण वितरण गरेको छ ।
नेपाल चिकित्सक संघसँगको सहकार्यमा कोषले ४८ थान थर्मल गन, पाँच हजार थान केएन ९५ मास्क, २४ सय पिस सेनिटाइजर लगायतका सामग्री देशैभरिका स्वास्थकर्मीहरुलाई वितरण गर्ने गरी हस्तान्तरण गरिएको छ । संघका अध्यक्ष डा. लोचन कार्कीलाई वितरण गरिएको उक्त सामग्री आवश्यकता अनुसार वितरण गरिने जानकारी दिइएकोछ ।
साथै, हिमानी कोष र नेपाल मेडिकल एशोसियसनबीच स्वास्थ्य सेवालाई योगदान गर्न दिर्घकालिनरुपमा सहकार्य गर्नेसमेत तयारी थालिएकाे छ । सहकार्यका बिषयहरु तय गरी केही समय भित्रै कार्ययोजना ल्याउने दुवै संस्थाले बताएका छन् । काेषले यि स्वास्थ सामाग्रि गत जेठ ५ गते एशाेसिएसनलाई हस्तान्तरणा गरेकाे हाे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप९८.९९ प्रतिशत अंक दावी गर्दै कुलमानले बुझाए कार्यसम्पादन विवरण
पुष २६, २०८१ शुक्रबार
आयल निगमले कमायो १० अर्ब नाफा, स्वचालित मूल्य प्रणालीले आर्थिक अवस्था सुदृढ
पुष २६, २०८१ शुक्रबार
रौतहटमा हात्तीको उपद्रो, बिघौँबिघा जमिनमा लगाएको केराबारी नष्ट
पुष २६, २०८१ शुक्रबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
५ महिनामा एक सय २४ खर्ब तरलता प्रशोचन, बैंकहरूको कर्जा विस्तारमा देखिएन सुधार
पुष २६, २०८१ शुक्रबार
नवलपरासीको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध
पुष २६, २०८१ शुक्रबार
मुद्रास्फीति ६ प्रतिशत नाघ्यो, खाद्य वस्तुको मूल्यवृद्धि उच्च
पुष २६, २०८१ शुक्रबार
जलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ : सभापति देउवा
पुष २६, २०८१ शुक्रबार
सरकारको ढुकुटीमा विदेशी विनिमय सञ्चिति २२ खर्ब ७३ अर्ब पुग्यो
पुष २६, २०८१ शुक्रबार
निर्माण व्यवसायीको २२ अर्ब बढी भुक्तानी, ६ अर्ब भुक्तानी हुन बाँकी
पुष २६, २०८१ शुक्रबार