कुमारी बैंकले दियो पुतलीबजार नगरपालिकालाई राहत सहयोग
नेपालबहस संवाददाता
जेठ ११, २०७७ आइतबार २२:२७:५५
११ जेठ, स्याङ्जा । कुमारी बैंकले पुतलीबजार नगरपालिकालाई ५९ हजार रुपैयाँ बराबरको राहत खाद्यान्न सहयोग हस्तान्तरण गरेको छ । बैंकको पुतलीबजार शाखाले लकडाउका कारण समस्यामा परेका दैनिक ज्यालादारी मजदुरलाई लक्षित गरी खाद्यान्न हस्तान्तरण गरेको हो ।
बैंकले पुतलीबजार नगरपालिकालाई ५ सय किलो चामल, १ सय किलो दाल, १ सय लिटर तेल, सय किलो नुन र हातधुने साबुन १ सय थान नगरपालिकालाई हस्तान्तरण गरेको छ । बैंकले उपलब्ध गराएको खाद्यान्न नगरपालिका भित्रका विपन्न तथा गरिब परिवारलाई प्रदान गर्ने पुतलीबजार नगरपालिकाले जनाएको छ । नगरपालिकाले लकडाउनको समयमा झण्डै १ हजार ८ सय जना मजदुर तथा विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको छ ।
खाद्यान्न हस्तान्तरण गर्दै कुमारी बैंक पुतलीबजार शाखाका शाखा प्रबन्धक अमरमान श्रेष्ठले लकडाउन थपीदै गएको र गरिब तथा विपन्न परिवारहरुलाई समस्या हुँदै गएकाले नगरपालिका मार्फत वितरण हुने गरि खाद्यान्न प्रदान गरिएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैंकिङ सेवालाई प्रतिस्पर्धी र व्यावसायिक बनाइनुपर्छः गभर्नर अधिकारी
कात्तिक ३०, २०८१ शुक्रबार
कस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
भदौ २३, २०८१ आइतबार
राष्ट्र बैंकले दशैंमा नयाँ नोटको सट्टा सुकिला नोट दिने
भदौ १९, २०८१ बुधबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार