आफै बाइक चलाएर अस्पताल आए कोरोना संक्रमित !
नेपालबहस संवाददाता
जेठ ११, २०७७ सोमबार १:९:५१
११ जेठ, काठमाडौं । कोरोना संक्रमण पुष्टि भएपछि एम्बुलेन्स नपाउँदा नुवाकोटका संक्रमित आफ्नै बाइक चलाएर काठमाडौं अस्पताल आएका छन । संक्रमित पुरुष ककनी वडा नम्बर ३ का बासिन्दा रहेका बताइएको छ ।
बिहान ११ बजे कोरोना संक्रमण पुष्टि भएको खबर पाएपछि उनी आफै बाइक चलाएर काठमाडौंको टेकु अस्पतालमा भर्ना भएका हुन । गाउँपालिका अध्यक्ष मानबहादुर लामाका अनुसार उनलाई लिनका लागि एम्बुलेन्स जान सकेत ।
लामो समय प्रतिक्षा गर्दा पनि एम्बुलेन्स नआएपछि उनी आफै बाइक चलाएर अस्पताल गएका अध्यक्ष लामाले बताए ।काठमाडौं आउने जाने गरिरहेका उनलाई कोरोनाको स्रोत थाहा छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्वाह भत्ता दिने निर्णय नसच्याए काम छाडेर सडकमा उत्रने आवासीय चिकित्सकहरुको चेतावनी
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १२, २०८१ बुधबार
एनपीएलः वेष्ट इन्डिजका चाडविक वाल्टन नेपाल आइपुगे
मंसिर १२, २०८१ बुधबार
हिजो सम्भवः नभए पछि रवि लामिछानेलाई आज साँझसम्म काठमाडौं ल्याइने
मंसिर १२, २०८१ बुधबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १२, २०८१ बुधबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार