सवारीले ठक्कर दिदा एक अपरिचित पुरुषको मृत्यु
नेपालबहस संवाददाता
जेठ १२, २०७७ सोमबार २१:४८:३१
◊ धीरुभाइ
१२ जेठ, सप्तरी । सप्तरीको अग्निसाईर कृष्णासवरण गाउँपालिका १ जण्डोल स्थित सवारीको ठक्करबाट सोमबार एक अपरिचित पुरुषको मृत्यु भएको छ ।
पूर्व पश्चिम लोक राजमार्ग अन्तर्गत सो स्थानमा नाम र नम्बर नखुलेको सवारी साधनले ठक्कर दिदा पहिचान खुल्न नसकेको करिब २० वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक तिलक भारतीका अनुसार गएराती ठक्करबाट गम्भिर घाइते उनको राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारको क्रममा सोमबार मृत्यु भएको हो ।
मृतक पातालो कालो बर्ण तराईवासी जस्तो देखिने कालो जिन्स पाइन्ट, सेतो फुल बाउला भएको सर्ट लगाएको उनको उचाई पाँच फिट तीन इन्च पुरुष भएको बताए । यता घटनामा संलग्न सवारी साधन र चालकको खोज तलास तथा घटनाको सम्बन्धमा अन्य अनुसन्धान कार्य भइरहेको प्रहरीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजाजरकोटमा जिप दुर्घटना, ५ जनाको मृत्यु
मंसिर २७, २०८१ बिहिबार
टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
मंसिर २६, २०८१ बुधबार
दुर्घटनामा परी घाइते भएका बुढाको मृत्यु
मंसिर २६, २०८१ बुधबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार