कर्णालीमा थप १२ जनामा कोरोनाको पुष्टि
नेपालबहस संवाददाता
जेठ १३, २०७७ मंगलबार १६:०:४३
१३ जेठ, सुर्खेत । कर्णाली प्रदेशमा थप १२ जनामा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ । मंगलबार बिहान जारी भएको विज्ञप्तिमा थप सातजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
थपिएका सबै संक्रमित सुर्खेतका बासिन्दा हुन् । वीरेन्द्र नगरपालिका, भेरीगंगा नगरपालिका र सिम्ता गाउँपालिका १२ जनामा संक्रमण देखिएको हो । वीरेन्द्रनगर नगरपालिकाका ८ तथा भेरीगंगा र सिम्ताका दुई–दुईजना रहेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका कोरोना सम्पर्क व्यक्ति डा. लक्ष्मी नारायण तिवारीले बताए ।
उनका अनुसार बबई र सुब्बा कुनानाका तथा खुल्ला मञ्चस्थित क्वारेन्टिनबाट संकलन गरिएका नमूना मध्ये १२ जनाको पोजेटिभ आएको हो । योसँगै सुर्खेतमा कुल संक्रमितको संख्या १५ पुगेको छ । यसअघि दैलेखका ८ जनामा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्वाह भत्ता दिने निर्णय नसच्याए काम छाडेर सडकमा उत्रने आवासीय चिकित्सकहरुको चेतावनी
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार