चीनद्धारा टोखा नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग
नेपालबहस संवाददाता
जेठ १५, २०७७ बिहिबार १७:४३:५०
१५ जेठ काठमाडौं । कोरोना भाइरस रोकथाम र नियन्त्रण गर्न टोखा नगरपालिकालाई चीनको नाङ्सु नगरपालिकाले स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
करिब एक करोड ६८ लाख बराबारको ती सामग्रीमा मेडिकल मास्क पाँच हजार, ननमेडिकल मास्क २० हजार, थर्मलगन ३००, एन–९५ मास्क पाँच हजार, व्यक्तिगत सुरक्षा कवच (पीपीइ) तीन हजार, मेडिकल आइसोलेसन चश्मा तीन हजार, पञ्जा पाँच हजार र मेडिकल जुत्ता तीन हजार र स्यानिटाइजर रहेका छन् ।
नगरप्रमुख प्रकाश अधिकारीलाई नाङ्सु नगरप्रमुख चाइ रेन लाङ जोङले कोरोना नेपाल र चीन सिमाना तातोपानीमा ती सामग्री हस्तान्तण र्गरे । नगरप्रमुख अधिकारीले नाङ्सु नगरपालिकाले प्रदान गरेको स्वास्थ्य सामग्रीले आफ्नो नगरमा कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न सहयोग पुग्ने बताए ।
“चीनमा पहिलोपटक कोभिड–१९ को सङ्क्रमण हुँदा हामीले सहयोगका लागि उनलाई आग्रह गरेका थियौँ”, उनले भने, “अहिले यहाँ सङ्क्रमण देखिएपछि उनीहरुले हामीलाई सहयोग गरे ”, उनले सामग्रीले नगरवासीको स्वास्थ्य परीक्षण गरिने बताए । अहिलेसम्म टोखा नगरपालिकामा दुई जनामा सङ्क्रमण देखिएको छ । दुई नगरपालिकाबीच एक वर्षअघि भगिनी सम्बन्ध भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त हुँदै
मंसिर ११, २०८१ मंगलबार
बीएण्डसीमा एमबीबीएस पठनपाठनको तयारी
मंसिर ९, २०८१ आइतबार
त्रिविले स्नातक तहका प्रश्नपत्र नेपाली र अंग्रेजी भाषामा सोध्ने
कात्तिक ६, २०८१ मंगलबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
मध्यान्ह १२ बजेसम्ममा ३८ प्रतिशत मत खस्योः आयोग
मंसिर १६, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
मंसिर १६, २०८१ आइतबार
बुल्दीखोलामा निर्माणाधीन पुल ५० प्रतिशत सम्पन्न
मंसिर १६, २०८१ आइतबार
नासाले बनायो विशेष रोबोट, वृहस्पतिको चन्द्रमामा हिउँमुनि समुन्द्रमा डुब्ने !
मंसिर १६, २०८१ आइतबार
विश्व एड्स दिवसमा चेतनामूलक पदयात्रा
मंसिर १६, २०८१ आइतबार
पुष्पा-२ ले पहिलो दिन नै २०० करोड कमाउने प्रक्षेपण, १२ हजार स्क्रिनमा देखिने
मंसिर १६, २०८१ आइतबार