पर्यटन प्रवर्द्धन तथा पूर्वाधार विकासका लागि १ अर्ब २६ करोड !
नेपालबहस संवाददाता
जेठ १५, २०७७ बिहिबार २३:९:२५
१५ जेठ, काठमाडौं । सरकारले पर्यटन प्रवर्द्धन तथा पूर्वाधार विकासका लागि १ अर्ब २६ करोड बजेट विनियोजन गरेको छ। संसदमा आगामी आर्थिक वर्ष २०७७/०७८को बजेट पेश गर्दै अर्थमन्त्री युवराज खतिवडाले पर्यटकीय गन्तव्य तथा पू्र्वाधारको व्यवस्था गर्न उक्त बजेट विनियोजन गरिएको जानकारी दिएका हुन्।
यसका साथै एक प्रदेश एक पर्यटकीय गन्तव्यका लागि आवश्यक पूर्वाधारहरु व्यवस्थापन गरिनेछ भने मौलिक संस्कृतिको पनि विकास गरिनेछ। यसलाई पुनउत्थान गर्न कृषि जलयात्राका लागि हिमाली तथा पहाडी क्षेत्रमा पर्यटनका सम्भावना पहिचान गरिनेछ।
साथै हवाई सेवा, होटल व्यवसाय, ट्रेकिङ, पर्वतारोहणमा कर छुट लगायतका व्यवस्था गरिने अर्थमन्त्री खतिवडाले बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहेटौंडा औद्योगिक क्षेत्रमा थपिए दुई उद्योग
पुष २४, २०८१ बुधबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
प्रतिबन्धित भिटामिन र खनिज मिश्रित औषधि बिक्री गरे सरकारले कारबाही गर्ने
पुष २५, २०८१ बिहिबार