रुकुम ‘पश्चिम’को घटनाले नेपालीको अनुहारमा कालो पोतेको सांसद थापाको टिप्पणी
नेपालबहस संवाददाता
जेठ १९, २०७७ सोमबार १९:५२:४९
१९ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले रुकुममा भएको घटनाको छानबिन गरी दोषीलाई कानूनबमोजिम कारवाही गर्न माग गरेका छन् ।
प्रतिनिधिसभाको आजको शून्य समयमा सांसदले थापाले संविधानमा दलितको हकको स्पष्ट व्यवस्था भए पनि रुकुम ‘पश्चिम’को घटनाले नेपालीको अनुहारमा कालो पोतेको टिप्पणी गरेका हुन् ।
उनले बन्दाबन्दी अवधिमा मात्रै ३२ जनाको यसैगरी हत्या भएको जिकिर गर्दै घटनाबारे संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन् ।
थापालेले बाँकेमा भएको सवारी दुर्घटनामा परी १२ जनाको निधन भएको प्रति दुःख व्यक्त गर्दै घाइतेको शीघ्र उपचारको व्यवस्था मिलाउन सरकारसँग आग्रह समेत गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल ओलम्पिक कमिटीलाई पारदर्शी रुपमा सञ्चालन गर्न प्रधानमन्त्रीसँग माग
मंसिर ५, २०८१ बुधबार
उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता
मंसिर ५, २०८१ बुधबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
बालुवाटारमा बीआरआई बारे रस्साकस्सी चलिरहेका बेला कसरी निस्कियो मन्त्री फेर्ने कुरा ?
मंसिर ५, २०८१ बुधबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
कीर्तिपुरको नगरप्रमुख बन्न उम्मेदवारी दिएका २० जना कसैले पनि फिर्ता लिएनन् नाम
मंसिर ५, २०८१ बुधबार
तिलकले आईसीसी वरीयतामा सूर्यकुमारलाई पछि पार्दै आफ्नो स्थान कब्जा गरे
मंसिर ५, २०८१ बुधबार
कञ्चनपुरमा लागूऔषधसहित ७७ वर्षीय वृद्ध पक्राउ
मंसिर ५, २०८१ बुधबार
हार्दिक पाण्ड्या टी-२० अलराउन्डरको शिर्ष स्थानमा, दिपेन्द्र दोस्रोमा कायमै
मंसिर ५, २०८१ बुधबार
पाकिस्तानको उत्तरपश्चिममा आक्रमण, २४ घन्टामा २० जनाको मृत्यु
मंसिर ५, २०८१ बुधबार
मुग्लिन पोखरा सडकमा अन्तिम कालोपत्रे
मंसिर ५, २०८१ बुधबार