बारा र पर्साका थप ५ जना कोरोना मुक्त
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
जेठ २२, २०७७ बिहिबार २०:२२:१४
![](https://nepalbahas.prixacdn.net/media/albums/corona-1_1NCf0ykuEv.jpg)
२२ जेठ, वीरगञ्ज । कोरोना भाइरसको संक्रमण मुक्त भएर बारा र पर्साका थप पाँच जना कोरोना मुक्त भएका छन् । नारायणी अस्पतालको मातहत रहेको कोभिड–१९ विशेष अस्थायी गण्डक अस्पतालमा भर्ना भएका पर्साका तीनजना र बाराका दुई डिस्चार्ज भएका हुन् ।
कोभिड अस्पतालका संयोजक डा। उदयनारायण सिंहका अनुसार उनीहरु पाँचैजनाको लगातार दुईपटकको रिपोटै नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज गरिएको जानकारी दिए ।
कोरोना भाइरसलाई जितेर अस्पतालबाट डिस्चार्ज हुनेमा पर्साको जिरा भवानी गाउँपालिका वडा नम्बर ४ का २५ वर्षीय पुरुष, वीरगञ्ज महानागरपालिका वडा नम्बर १६ का ७० वर्षीय पुरुष र वडा नम्बर ५ का २५ वर्षीय पुरुष रहेका छन् ।यस्तै बारामा कार्यरत दुईजना नेपाली सेनाका जवानहरु कोरोना भाइरसलाई जितेर डिस्चार्ज भएका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमै पहिलो पटक रोबोटबाट ३ बिरामीको सर्जरी, बिएण्डबीले राख्यो रेकर्ड !
असार १६, २०८१ आइतबार
सिरहाको वर्धमान अस्पतालमा पाठेघर खस्ने रोगको निःशुल्क शल्यक्रिया
असार १०, २०८१ सोमबार
जनशक्ति अभाव हुँदा अस्पताल भवन प्रयोगविहीन
असार १०, २०८१ सोमबार
युरोकपमा आज फ्रान्स र बेल्जियम बीच कडा प्रतिस्पर्धा हुने
असार १७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १७, २०८१ सोमबार
बैरागी काइँला र एलपी जोशीलाई पचास हजार राशिको पुरस्कार प्रदान गरिने
असार १७, २०८१ सोमबार
चैनपुर जिरोपोइन्टमा राखिएको चैनपुरे करुवा
असार १७, २०८१ सोमबार
टीआरसी विधेयक टुंग्याउन तीन दलले बनाए कार्यदल
असार १७, २०८१ सोमबार
कुमाल टोलको आम्दानीको स्रोत माटोका सामग्री
असार १७, २०८१ सोमबार
दमकका उत्कृष्ट शिक्षक र विद्यालय पुरस्कृत
असार १७, २०८१ सोमबार