रुकुम घटनाका दोषीलाई कार्यवाहीको माग गर्दै बुझाइयो ज्ञापनपत्र
नेपालबहस संवाददाता
जेठ २६, २०७७ सोमबार १४:४७:५
◊ धीरुभाइ
२६ जेठ सप्तरी । संयुक्त दलित अधिकार परिषद् सप्तरीले आइतबार रुकुम चौरजहारी नगरपालिका सोती घटनाको निष्पक्ष छानवीनका गरी दोषीलाई कार्यवाही र छुवाछुत मुक्त राष्ट्र घोषणा व्यवहारमा लागुको माग गर्दै राजविराज नगरमा प्रदर्शन गरेको छ ।
परिषद्का अध्यक्ष प्रथमलाल रामको नेतृत्वमा राजनीतिक पार्टीका दलित जनवर्गीय संगठनहरु, दलित नागरिक समाजका अगुवा, महिला अधिकारकर्मीहरुले नगरमा प्रर्दशन गरेको हो । स्थानीय शिव मन्दिरको प्राङ्गनबाट शुरु भएको प्रदर्शन प्रमुख जिल्ला अधिकारीको निवासमा पुगेर ज्ञापनपत्र बुझाएको छ।
प्रर्दशनकारीहरुले जिल्ला प्रशासन कार्यलय सप्तरी मार्फत प्रधानमन्त्री केपीशर्मा ओलीलाई पठाइएको ज्ञापन पत्रमा घटनामा संलग्नहरुलाई कार्यवाही र पीडीत परिवारलाई क्षतिपूर्तिका उपलब्ध गराउन समेत माग गरेको महिला अधिकारकर्मी सुनिताकुमारी साहले बताइन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
स्वास्थ्य बीमाको कभरेज बढाउन मुख्यमन्त्री सिंहको निर्देशन
पुष २, २०८१ मंगलबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार