सप्तरीमा थप १६ जनामा काेराेना संक्रमण, संक्रमितको संख्या ९३ पुग्याे
नेपालबहस संवाददाता
जेठ २६, २०७७ सोमबार १५:३८:५८
◊ धीरुभाइ
२६ जेठ, सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिकामा सोमबार १६ जना नयाँ काेराेना संक्रमित थपिएको छ । यससँगै जिल्लामा कूल संक्रमितको संख्या ९३ पुगेको स्वास्थ्य कार्यालय सप्तरीका निमित प्रमुख दुनियालाल यादवले बताए ।
नयाँ संक्रमितहरु १२ वर्षदेखि माथि र ४५ वर्षमुनिको रहेका छ। उनीहरु सबै जना भारतको विभिन्न स्थानबाट फर्किएपछि गाँउपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा रहेको उनले बताए ।
संक्रमितहरु गाउँपालिकाको वडा नम्बर ५ का ७ जना, वडा नम्बर ३ का ५ जना, वडा नम्बर ४ का ३ जना र वडा नम्बर २ का १ जना रहेको स्वास्थ्य कार्यालय प्रमुख यादवले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेसमा २० वर्ष नपुगी विवाह गर्ने ५० प्रतिशत भन्दा बढी
असार १५, २०८१ शनिबार
रौतहटमा बिजुली काटेर स्कार्पियो गाडी चोरी
असार १४, २०८१ शुक्रबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
असार १६, २०८१ आइतबार
नेपालमै पहिलो पटक रोबोटबाट ३ बिरामीको सर्जरी, बिएण्डबीले राख्यो रेकर्ड !
असार १६, २०८१ आइतबार
अहिलेको आवश्यकता उद्यमशीलता र व्यावसायिकता हो : अध्यक्ष ओली
असार १६, २०८१ आइतबार
विवाद समाधान गरी निर्वाचन प्रक्रियामा जान पत्रकार महासंघलाई पूर्वसभापतिहरुकोे अपिल
असार १६, २०८१ आइतबार
रवीन्द्र जडेजाले पनि लिए टि–२० बाट सन्न्यास
असार १६, २०८१ आइतबार
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
असार १६, २०८१ आइतबार
भक्तपुरका विद्यार्थी धान रोपाईमा व्यस्त
असार १६, २०८१ आइतबार
वैध कागजातका अभावमा मलेसियामा धेरै नेपाली बन्दी
असार १६, २०८१ आइतबार