जडिबुटी चोकमा कारले स्कुटरलाई ठक्कर दिँदा महिलाकाे मृत्यु
नेपालबहस संवाददाता
जेठ २७, २०७७ मंगलबार १७:१८:३९
२७ जेठ, काठमाडौं । भक्तपुर–कोटेश्वर सडक खण्डको जडिबुटी चोकमा एउटा कारले स्कुटरलाई ठक्कर दिएको छ । मंगलबार बिहानै कारको ठक्करबाट स्कुटी चलाक सुप्रभा लुइँटेल गम्भिर घाइते भएकी थिइन् । दुर्घटना लगतै अत्याधिक रक्तस्राव भएकाे स्कुटर चालक लुइँटेलको ग्वार्कोस्थित बिएण्ड बी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरीक्षक जीवन श्रेष्ठले जानकारी दिए ।
पेप्सिकोलाबाट कोटेश्वर जाँदै गरेको प्रदेश ३-०२-००५-प १५९८ नम्बरको स्कुटरलाई सोही दिशातर्फ गइरहेको प्रदेश ३-०१-०२२ च ८५१ नम्बरको कारले जडिबुटीमा ठक्कर दिएको ट्राफिक प्रहरीले जनाएको छ । सरकारले जारी गरेको बन्दाबन्दीका कारण बाटो खुल्ला छ । अतिआवश्यक कामले मानिसहरु सडकमा हिँडिरहेका छन् । यात्रामा सावधानी नअपनाउँदा दुर्घटनाका समाचारहरू दिनहुँ बढिरहेकाे प्रहरीले जनाएकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
अमेरिकामा आँधीका कारण तीन हजार भन्दा बढी उडानहरू रद्द
पुष २७, २०८१ शनिबार
लस एन्जलस आगलागीः ‘बम खसेजस्तो’ भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
पुष २७, २०८१ शनिबार
विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
सरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
कैलालीमा ‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे
पुष २७, २०८१ शनिबार
नक्शा स्वीकृत गर्ने प्रणाली विद्युतीय माध्यमबाट सञ्चालन गर्न निर्देशन
पुष २७, २०८१ शनिबार