लकडाउन भोलिदेखि नै खुकुलो पार्ने निर्णय
नेपालबहस संवाददाता
जेठ २८, २०७७ बिहिबार ४:२६:३९
२८ जेठ, काठमाडौं । मन्त्रिपरिषद् बैठकले लकडाउन खुकुलो पार्ने निर्णय गरेको छ। यसबारे विस्तृत जानकारी बिहीबार सूचना तथा सञ्चार मन्त्रालयमा आयोजित हुने पत्रकार सम्मेलनमार्फत दिइने छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन खुकुलो पार्ने निर्णय गरेको छ । आज अबेर राति मन्त्रिपरिषद् बैठक सकिएकाले विस्तृत विवरण भोलिको पत्रकार सम्मेलनमा दिइने छ ।
सरकारले लकडाउन चरणबद्ध रुपमा खुकुलो पार्ने निर्णय मन्त्रिपरिषद्ले गरेको बुझिएको छ। सवारी साधन सञ्चालन खुकुलो पार्नेसम्बन्धी केही निर्णय समेत भएको छ ।
भोलिदेखि नै लागू हुने गरी लकडाउन खुकुलो पारिएको बुझिएको छ । प्रधानमन्त्री ओलीले पनि संसद बैठकमा बुधबार लकडाउन खुकुलो पार्नेसम्बन्धी विशेष निर्णय बुधबार साँझको मन्त्रिपरिषद्ले गर्ने जानकारी दिएका थिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता
मंसिर ५, २०८१ बुधबार
जिसस कैलालीको प्रमुखमा कांग्रेसकी चौधरी निर्विरोध
मंसिर ५, २०८१ बुधबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
विद्युत प्राधिकरणले गएको चार महिनामा भारतलाई १२ अर्ब ७२ करोडको बिजुली बेच्यो
मंसिर ५, २०८१ बुधबार
काँसघारीलाई फाँडेर अन्तर्राष्ट्रियस्तरको क्रिकेट खेलमैदान बनाइँदै
मंसिर ५, २०८१ बुधबार
बालुवाटारमा बीआरआई बारे रस्साकस्सी चलिरहेका बेला कसरी निस्कियो मन्त्री फेर्ने कुरा ?
मंसिर ५, २०८१ बुधबार
सिञ्जा सभ्यता खस संग्रहालय अझै सञ्चालनमा आएन
मंसिर ५, २०८१ बुधबार
उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता
मंसिर ५, २०८१ बुधबार
एनपिएलमा सहभागी सुदूरपश्चिम रोयल्सलाई टेलिकमले सहयोग गर्ने
मंसिर ५, २०८१ बुधबार